रिपोर्टर्स रजत महोत्सव– उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९ बाट प्रधान सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको हो । क्लबले उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९ बाट न्यूज एजेन्सी नेपालका सिनियर क्यामेरा पर्सन सुरज प्रधानलाई प्रधान गरेको छ । […]