रिपोर्टर्स क्लब नेपाल २४ औं बर्ष पूरा गरी २५ औं वर्षमा प्रवेश, आज रजत महोत्सव मनाउँदै

काठमाण्डौ, चैत १७ । देशभरिका पत्रकारहरुको सञ्जाल रिपोर्टर्स क्लब नेपालको २४ औं बर्ष पूरा गरी आजदेखि २५ औं वर्षमा प्रवेश गरेको छ । क्लबको बार्षिकोत्सवको अवसरमा आज सम्मान तथा पुरस्कार वितरण तथा स्मारिका विमोचनको कार्यक्रम राखिएको छ । प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो २ः३० बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यता रहने छ । […]

सम्बन्धित सामग्री

रिपोर्टर्स क्लब नेपाल आजदेखि २६ औं वर्षमा प्रवेश

काठमाण्डौ, चैत १७ । देशभरिका पत्रकारहरुको सञ्जाल रिपोर्टर्स क्लब नेपालको २५ औं बर्ष पूरा गरी आजदेखि २६ औं वर्षमा प्रवेश गरेको छ । क्लबको बार्षिकोत्सवको अवसरमा आज सम्मान तथा पुरस्कार वितरण तथा स्मारिका विमोचनको कार्यक्रम राखिएको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो २ बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यता रहने छ […]

रिपोर्टर्स क्लब नेपाल लुम्बिनीले मनायो छैटौं वार्षिकोत्सव

काठमाडौं, २१ फागुन । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको छैटौं वार्षिकोत्सव मनाएको छ । आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा क्लबले प्रकाशन गरेको “सत्ता र सुशासन ” स्मारिका विमोचन र चार जना पत्रकारलाई सम्मानसमेत गरिएको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले सुशासन समाजमा अहिलेको आवश्यक्ता भएको बताए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले […]

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् । बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई  विजयी गराउनुपर्ने आवश्यकता औंल्याए । मन्त्री चौधरीले संविधानविराेधी तत्वहरुबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे ।नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यसमेत रहेका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि

चुनावपछि मुलुक नयाँ दिशामा जान्छः मन्त्री चौधरी

बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए।...

उज्यालो लुम्बिनी प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार : मन्त्री राना

लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले उज्यालो लुम्बिनी प्रदेश निर्माणको अभियान सुरु गर्ने बताएका छन् । प्रदेश सरकारको कान्छो मन्त्रालय मानिने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रदेशकै एक ठाउँबाट उज्यालो अभियान सुरु गर्ने योजना बनाएको उनले बताए ।रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री रानाले कुनै सानो क्षेत्रबाट सुरुवात गरेर लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा स्थापित गर्ने अभियानका साथ

लुम्बिनीका प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेको सरोकारवालाहरुको आरोप

बुटवल : लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको सरोकारवालाहरुले आरोप लगाएका छन्। प्रदेश प्रमुखले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर पोखरेललाई नियुक्ति र सपथ गराएको उनीहरुले बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका…

‘जनताको अबमुल्यन गर्ने पात्र ईतिहासबाटै हराउने छ’

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दे सर्वोच्च अदालतले गरेको निर्णयलाई विभिन्न तहबाट स्वागत गरिएको छ। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटबलमा बुधवार गरिएको साक्षात्कारमा बोल्ने बक्ताहरुले प्रधानमन्त्रीका गैरसंवैधानिक कदमहरुको विपक्षमा सबैले आवाज उठाउन आग्रह समेत गरेका थिए। साक्षात्कारमा बोल्दै नेपाली कांग्रेस संसदीय दल…