डडेल्धुरा । डडेल्धुरामा पनि डेंगी रोगका बिरामी देखिन थालेका छन् । जिल्लाका पाँच स्थानीय तहमा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । कार्यालयका अनुसार जिल्ला सदरमुकाम रहेको अमगरढी नगरपालिका, अजयमेरु गाउँपालिका भागेश्वर, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा डेंगीका बिरामी फेला परेका हुन् । डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा २८ जनामा डेंगीका बिरामी देखिएको स्वास्थ्य कार्यालय […]