बेनी सडक अवरूद्ध

पर्वत– जलजला गाउँपालिका–७ केराघारीस्थित माल्ढुङगा बेनी सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ ।  सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सम्बन्धित सामग्री

वर्षाको काराण हेटौंडा–काठमाडौं सबै सडक अवरूद्ध

काठमाडौं, २८ साउन। हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरूद्ध भएका छन्।गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडा–भैंसे–भीमफेदी सडक खण्ड पहिरोको कारण अवरूद्ध भएको हो। भीमफेदी–२,कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्ड,मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३,त्रिभुवन राजपथको भीमफेदी–९लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरूद्ध भएको जनाइएको छ।यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

म्याग्दीमा पाँच महिनादेखि सडक अवरूद्ध

म्यादी । म्याग्दीको दरबाङ–फुलबारी–खानेबोट–बेली हुँदै रूम जोड्ने सडक पाँच महिनादेखि अवरूद्ध भएको छ । सडक खुल्न नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । गत असारमा गएको पहिरोले सडक बगाइदिए पछि अवरुद्ध भएको रुम जोड्ने सडक पाँच महिना बितिसक्दा समेत सुचारू हुन नसकेको हो । मालिका गाँउपालिका खानीबोटमा सडकको माथिबाट खसेको पहिरोले सडक बगाए पछि सडक […]

बेनी-जोमसोम सडक अवरूद्ध

म्याग्दी– रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा मंगलबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ ।  सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

वर्षाका कारण यी स्थानमा छन् सडक अवरूद्ध

काठमाडौं : अविरल वर्षाको कारण पहिरो जाँदा विभिन्न स्थानका सडक अवरूद्ध भएका छन्।लमजुङको मर्स्याङदी गाउँपालिका-४ अर्खलेस्थित लमजुङ-मनाङ सडकखण्डमा अविरल वर्षाको कारण बुधबार दिउँसो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ। यसैगरी बेसीशहर नगरपालिका-१ उदिपुरस्थित डुम्रे-बेसिशहर सडकखण्ड समेत बिहीबार बिहान पहिरो जाँदा पूर्णरूपमा अवरोध भएको छ।यस्तै, दाङको घोराही उपमहानगरपालिका-१९ च्यानगैरास्थित होलेरी-घोराही सडकखण्डमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ। यसैगरी तुलसीपुर उपमहानगरपालिका-१३

मुग्लिन–चितवन सडक अवरूद्ध

काठमाडौं । मुग्लिन–चितवन सडकखण्डमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बुधबार बिहान गएको पहिरोले सडक अवरूद्ध भएको हो । ठूलो पहिरा गएकाले दुईतर्फी नै बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । निरन्तर पानी परिरहेकाले लेदो पन्छाएर सडक खुलाउन मुस्किल भएको छ । सडक अवरूद्ध भएपछि दुवैतर्फ सवारी […]

पहिरोका कारण तनहुँको डुम्रे–बेंसी शहर सडक अवरूद्ध

काठमाडौं । पहिरोका कारण तनहुँको डुम्रेबाट लमजुङको बेँसीशहर जाने सडक अवरूद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ । साेमबार पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहितकाे लेदो खसिरहेको छ । सडकखण्ड अवरूद्ध हुँदा दुवैतर्फका सवारी साधनबीचमै रोकिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । निरन्तर पानी परिरहेकाले […]

पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरूद्ध

काठमाडौं।पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरूद्ध हुन पुगेको छ।ठमेलमा रहेको छायाँ सेन्टरले पनि निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ।मौसम पूर्वानुमानको अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।पाकिस्तानमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु हुन पुगेको छ र विश्वकप लिग टू अन्तर्गत नेपालले ओमानसंग खेल्दै छ।

पहिरोले नौविसे-नारायणगढसम्म सडक अवरूद्ध

बुधबारको भीषण वर्षापछि पहिरो खस्दा राजधानी काठमाडौंलाई देशका अन्य भागबाट जोड्ने मुख्य राजमार्ग नौबिसे-मुग्लिङ-नारायणगढ अबरुद्ध भएको छ । समाचार अनुसार नौविसे र सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो । सडक अबरुद्ध भएपछि बुधबार रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका छन्। यस्तै मुग्लिङ(नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को …

बुटवल-नारायणगढ सडक अवरूद्ध, दिउँसोसम्म खुल्ने

हरि शर्मानवलपुर । गएरातिदेखि परेको पानीले डाइभर्सन बगाउँदा बुटवल-नारायणगढ सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ । सो सडक खण्ड अन्तरगत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाईएको डाइभर्सन खहरे खोलामा आएको बाढीले बगाएको हो । सडक विस्तारका क्रममा ती स्थानमा पुल निर्माण भई रहेको छ । त्यसक्रममा बनाइएका डाइभर्सन बगाएको हो । सडकको डाइभर्सन […]