पहिरोले नौविसे-नारायणगढसम्म सडक अवरूद्ध

बुधबारको भीषण वर्षापछि पहिरो खस्दा राजधानी काठमाडौंलाई देशका अन्य भागबाट जोड्ने मुख्य राजमार्ग नौबिसे-मुग्लिङ-नारायणगढ अबरुद्ध भएको छ । समाचार अनुसार नौविसे र सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो । सडक अबरुद्ध भएपछि बुधबार रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका छन्। यस्तै मुग्लिङ(नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को …

सम्बन्धित सामग्री

म्याग्दीमा पाँच महिनादेखि सडक अवरूद्ध

म्यादी । म्याग्दीको दरबाङ–फुलबारी–खानेबोट–बेली हुँदै रूम जोड्ने सडक पाँच महिनादेखि अवरूद्ध भएको छ । सडक खुल्न नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । गत असारमा गएको पहिरोले सडक बगाइदिए पछि अवरुद्ध भएको रुम जोड्ने सडक पाँच महिना बितिसक्दा समेत सुचारू हुन नसकेको हो । मालिका गाँउपालिका खानीबोटमा सडकको माथिबाट खसेको पहिरोले सडक बगाए पछि सडक […]

मुग्लिन–चितवन सडक अवरूद्ध

काठमाडौं । मुग्लिन–चितवन सडकखण्डमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बुधबार बिहान गएको पहिरोले सडक अवरूद्ध भएको हो । ठूलो पहिरा गएकाले दुईतर्फी नै बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । निरन्तर पानी परिरहेकाले लेदो पन्छाएर सडक खुलाउन मुस्किल भएको छ । सडक अवरूद्ध भएपछि दुवैतर्फ सवारी […]

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै माैरी पुलमा पहिराे जाँदा शुक्रबार रातिदेखि नै सडक अवरूद्ध भएकाे छ । राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । पहिराेका कारण दुईतर्फी रूपमा नै बाटाे बन्द भएपछि अहिले पहिरो पन्छाउने काम भइरहेको छ । ।

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

लगातारकाे वर्षाका कारण लेदाेसहितकाे पहिराे खस्दा साेमबार बिहानैदेखि नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार सोमबार बिहान चार बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा पहिराे खसेपछि सडक अवरुद्ध भएको हाे ।

पहिरोले डुम्रे–बेंसीसहर सडक अवरुद्ध

१२ साउन, लमजुङ । लमजुङमा खसेको पहिरोले डुम्रे–बेंसीसहर  सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति खसेको ढुङ्गा र लेदो माटोसहितको पहिरोले सडक अवरूद्ध भएको हो । प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले सडक अवरुद्ध भएकाले सवारी साधन चल्न नसकेको बताए । गएरातिदेखि आज बिहानसम्म पनि वर्षा जारी भएकाले पहिरो पन्छाउन समस्या भइरहेको छ […]

पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरूद्ध

काठमाडौं।पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरूद्ध हुन पुगेको छ।ठमेलमा रहेको छायाँ सेन्टरले पनि निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ।मौसम पूर्वानुमानको अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।पाकिस्तानमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु हुन पुगेको छ र विश्वकप लिग टू अन्तर्गत नेपालले ओमानसंग खेल्दै छ।

पृथ्वी राजमार्गमा पहिरो, यातायात अवरूद्ध

काठमाडौँ- पृथ्वी राजमार्ग अन्तर्गत चितवनको नाग्दी खोला नजिकै पहिरो खस्दा यातायात अवरूद्ध भएको छ । इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा मंगलबार राति ११:४५ बजेतिर पहिरो खसेर सडक अवरूद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोले सडक अवरूद्ध भएपछि दुबैतर्फ दर्जनौँ सवारीसाधनको लाइन लागेको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको […]

पहिरोले कर्णाली राजमार्ग अवरूद्ध

सुर्खेत : पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ पादुकाखोला–पाल्तडा खण्डको चिसा खोलामा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले अवरूद्ध सडक सञ्चालन गर्न डोजरले पहिरो पन्छाइरहेको बताए। सडक सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको उनले बताए।सडक अवरूद्ध हुँदा सुर्खेत झर्ने र जुम्ला, कालीकोट जाने सवारीसाधन बीच बाटोमा नै रोकिएका छन्। सवारीसाधन