काठमाडौं । मुग्लिन–चितवन सडकखण्डमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बुधबार बिहान गएको पहिरोले सडक अवरूद्ध भएको हो । ठूलो पहिरा गएकाले दुईतर्फी नै बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । निरन्तर पानी परिरहेकाले लेदो पन्छाएर सडक खुलाउन मुस्किल भएको छ । सडक अवरूद्ध भएपछि दुवैतर्फ सवारी […]