काठमाडौँ – माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ बिहीबारबाट बिक्री खुला भएको छ। कम्पनीले आज साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १०% अर्थात १० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको छ। यसले १ सय अंकित मूल्यमा १० लाख […]