मिली कोराेना भगाऔ

विश्वमा मच्चाउँदै छ हिजोआज कोरोना कहर सर्वत्र, लर्खर–लर्खर डुली नहिँड्नु है खतरा बढ्दै छ यत्रतत्र। भिडभाडमा जानुहुन्न सदैव गर्नु है सुरक्षासँगै ख्याल, जरो आउने, घाँटी दुख्ने लक्षण भए जँचाउनुपर्छ रयाल। फैलिसक्यो दुष्ट महामारी नगरौ है बेवास्ता गर्दै हेला,आ...

सम्बन्धित सामग्री

भ्रष्टलाई सधैं मोज भो जिन्दगी!

भ्रष्टलाई सधैं मोज भो जिन्दगी, लुट्न पाए मिली भोज भो जिन्दगी। गर्छु केही भनी अल्झिने देशमा, ठान्दछन् भाग्यको खोज भो जिन्दगी।...

घरायसी विवाद हुँदा आमाछोरा मिली श्रीमानको हत्या

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले श्रीमानको हत्या आरोपमा श्रीमती र छोरालाई नियन्त्रणमा लिएको छ । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाइका ६० वर्षीय श्यामकुमार राईको हत्या उनकै श्रीमती र छोराले गरेको प्रारम्भिक बयानबाट खुल्न आएको छ । गत १६ गते बेपत्ता भएको राईलाई उनकै श्रीमती ४० वर्षीय निरकुमारी राई र छोरा सुरज राईले घरायसी सामान्य […] The post घरायसी विवाद हुँदा आमाछोरा मिली श्रीमानको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विकराल समस्या: देशमा बेरोजगारी र विदेश पलायन

कि  जिम्मेवार हुनुपर्ने नेतृत्वहरु नै समस्याको जड र समाधानका उपायको चुरो भन्दा कोसौ टाढा छन?  आउनुहोस सबै मिली समस्या सुनाऔ साथै समाधान पनी सुझाऊँ!

बाबु छोरीको भावुक सम्बन्धको कथा ‘मिली’

काठमाडाैं :तपाईंलाई थ्रिलरहरू मन पर्छ भने  चलचित्र ‘मिली’ उपयुक्त हुन सक्छ। यस चलचित्रमा बाबुछोरीको सुन्दर भावुक सम्बन्धलाई दर्शाइएको  छ।  मथुकुट्टी  जेभियरले निर्देशन गरेको चलचित्रमा नायिका जान्हवी कपुर मिलीको बलियो भूमिकामा देखिएकी छिन्।  चलचित्र सत्य घटनामा आधारित छ। यस चलचित्रको कथा नर्सिङ पढ्ने विद्यार्थी मिली नोदियालको   वरि परि घुम्छ;  जो  एउटा  चिसो भित्र फसेको हुन्छ  तर  उनको   अवस्था  कसैलाई &nb

जान्हवी कपुरको फिल्म ‘मिली’ ले पनि बक्स अफिसमा राम्रो कमाई गर्न सकेन

एजेन्सी । जान्हवी कपूरको सस्पेन्स थ्रिलर फिल्म ‘मिली’ नोभेम्बर ४ मा बक्स अफिसमा रिलिज हुने तीन फिल्ममध्येको एक हो । मिली मलयालम थ्रिलर हेलेन को आधिकारिक हिन्दी रिमेक हो।

फिल्म ‘मिली’ को ट्रेलर सार्वजनिक

एजेन्सी । जान्हवी कपुरको फिल्म ‘मिली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २० सेकेण्ड लामो ट्रेलरको सुरुवातमा जान्हवीले आफ्नो परिचय दिँदै म हुँ मिलि नोडियल र म बुबासँग बस्छु भनी बताइरहेकी छन् । ट्रेलरमा मिलि बीएससी नर्सिङ ग्रेजुएट भएकाले विदेश गएर अगाडि बढ्न चाहेको दृश्य देखाइएको छ । तर, त्यसपछि एउटा दृश्यमा मिलि […]

जान्हवी कपुर अभिनित चलचित्र ‘मिली’ को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेत्री जान्हवी कपुरको आगामी चलचित्र ‘मिली’ को टिजर सार्वजनिक भएको छ । चलचित्र ‘मिली’ को फर्स्ट लुक अक्टोबर १२ मा सार्वजनिक भएको हो । अभिनेत्रीले सामाजिक सञ्जालमा टिजर शेयर गर्दै फिल्मको घोषणा गरेकी हुन् । ‘मिली’ मा जान्हवी कपूर नर्सको भूमिकामा देखिनेछिन् । ‘मिली’ एक सर्वाइभल ड्रामा विधाको चलचित्र हो, जुन मलयालम […]

जान्हवीले सुरु गरिन् ‘मिली’

अभिनेत्री जान्हवी कपुर पछिल्लो समय फिल्म ‘मिली’को कारणले चर्चित छिन् । लोकप्रिय मलयालम फिल्म ‘हेलेन’को रिमेको रुपमा यो फिल्म बन्न लागेको हो । जान्हवीले मुम्बईमा फिल्मको सुटिङ समेत सुरु गरेकी छन् । फिल्मको सुटिङ उनले अगस्ट ४ बाट सुरु गरेको बताइएको छ । फिल्ममा उनी एक महत्वपूर्ण भुमिकामा देखिँदैछन् ।आधिकारिक रुपमा निर्माण युनिटले फिल्म निर्माण घोषणा बाँकी छ । फिल्मको निर्माण जान्हवीका बुबा बोनी कपुरले जी स्टुडियोसँग मिलेर गर्न लागेका हुन् । फिल्ममा मनोज पाहवा र सनी कौशल

वृद्ध बाआमा

कमजोर भए पनि उनीहरूको तन सफा रहन्छन् उनीहरूको मन ढल्किजान्छ हाम्रो पनि उमेर त्यसैले राम्रो नजरले उनीहरूलाई हेर। हेरचाह गर्नुपर्छ सबैजना मिली उनीहरूसँग बोल्दा बोलौँ मिठो बोली गरौँ सबै मिली उनीहरूलाई माया देखाऔँ सबै मिली उनीहरूप्रति दया।...

सबै मिली कोरोना भगाऔँ

पोहोर पनि स्कुल गइनँ कोरोनाले गर्दायसपालि नि के हुने हो महामारी पर्दास्कुल जाने रहर मेरो भयो सपनास्कुल जान पाऊँ भन्दै गरेँ प्रार्थनाअहिले फेरि कोरोनाको दोस्रो लहर आयोएकाएक सबैतिर महामारी छायोकस्तो रोग आएको हो बुभ्mनै सकिएनखोप पनि बन्यो भन्छन् रोक्दै रोकिएनहामीजस्ता बच्चालाई खोप कैले आउलाडर भगाई कैलेबाट स्कुल जान पाउँलाकोरोनाले सतायो धेरै हामीलाईतैपनि नडराई लड्नु पर्छ हैस्वस्थ खानेकुरा खाऊँ, मास्क पनि लगाऊँसबै मिली संसारबाट कोरोनालाई भगाऊँसबैतिर सफा राखौँ, फोहोर गर्न हुन्नडाक्टरको सल्लाहलाई नछाडौ