जान्हवीले सुरु गरिन् ‘मिली’

अभिनेत्री जान्हवी कपुर पछिल्लो समय फिल्म ‘मिली’को कारणले चर्चित छिन् । लोकप्रिय मलयालम फिल्म ‘हेलेन’को रिमेको रुपमा यो फिल्म बन्न लागेको हो । जान्हवीले मुम्बईमा फिल्मको सुटिङ समेत सुरु गरेकी छन् । फिल्मको सुटिङ उनले अगस्ट ४ बाट सुरु गरेको बताइएको छ । फिल्ममा उनी एक महत्वपूर्ण भुमिकामा देखिँदैछन् ।आधिकारिक रुपमा निर्माण युनिटले फिल्म निर्माण घोषणा बाँकी छ । फिल्मको निर्माण जान्हवीका बुबा बोनी कपुरले जी स्टुडियोसँग मिलेर गर्न लागेका हुन् । फिल्ममा मनोज पाहवा र सनी कौशल