बाबु छोरीको भावुक सम्बन्धको कथा ‘मिली’

काठमाडाैं :तपाईंलाई थ्रिलरहरू मन पर्छ भने  चलचित्र ‘मिली’ उपयुक्त हुन सक्छ। यस चलचित्रमा बाबुछोरीको सुन्दर भावुक सम्बन्धलाई दर्शाइएको  छ।  मथुकुट्टी  जेभियरले निर्देशन गरेको चलचित्रमा नायिका जान्हवी कपुर मिलीको बलियो भूमिकामा देखिएकी छिन्।  चलचित्र सत्य घटनामा आधारित छ। यस चलचित्रको कथा नर्सिङ पढ्ने विद्यार्थी मिली नोदियालको   वरि परि घुम्छ;  जो  एउटा  चिसो भित्र फसेको हुन्छ  तर  उनको   अवस्था  कसैलाई &nb

सम्बन्धित सामग्री

भारतका चर्चित रेसलर ग्रेट खली दोस्रो पटक बाबु बने - NepaliPatra

एजेन्सी । भारतका चर्चित रेसलर दलीप सिंह राना उर्फ ​​द ग्रेट खलीले आज एक भिडियो शेयर गर्दै फ्यानका लागि खुसीको खबर दिएका छन् । उनले आफू फेरि बाबु बनेको बताएका छन् । उनको एउटा भिडियो सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । भिडियोमा उनी आफ्नो नवजात छोरालाई काखमा राखेर निकै भावुक देखिएका छन् । खलीको […]

बेलायत जाने सोच त्यागेर घैंटे चिया र कोरियन रेस्टुरेन्टमा रमाएका प्रेम !

वि.सं. २०६६ सालतिरको कुरा हो, दक्षिण कोरियामा झण्डै दुई दशक बिताएर घर फर्किएका प्रेम गुरुङलाई नेपालमा बस्न पटक्कै मन थिएन । उहाँ बेलायत जाने सुरसारमा हुनुहुन्थ्यो ।त्यहीबेला बेलायतबाट आएका आफ्ना मामालाई लिन उहाँ त्रिभुवन विमानस्थल पुग्नुभएको थियो । मामालाई पर्खिरहेका उहाँको ध्यान तान्यो एक बालकले । सानो बालक आफ्नो बाबुको पाइन्ट समातेर रोइरहेको थियो ।बुवा रोजगारीको लागि साउदी जान लागेकोले बच्चा रोएको रहेछ । बच्चाका बुवा, आमा सबै रोइरहेका थिए । त्यो दृश्यले निकै भावुक बनायो प्रेमलाई । ‘छोराछोरी श्रीमतीलाई र...

चलचित्र निर्माता कृष्णदेवको निधन, छोरा रणवीरले सामाजिक सञ्जालमा गरे भावुक पोस्ट

एजेन्सी । बलिउड अभिनेता रणवीर शौरीका बाबु चलचित्र निर्माता कृष्णदेव शौरीको शुक्रबार राति निधन भएको छ । ट्विटरमा शो कुराको जानकारी दिँदै रणवीरले आफ्ना बुवाको तस्वीर सार्वजनिक गरेका छन् । यससँगै उनले भावुक पोस्ट समेत गरेका छन्, ‘ मेरा बाबु कृष्णदेव शौरीको ९२ वर्षको उमेरमा निधन भएको छ ।’  कृष्णदेवकाे निधनकाे समय उनका सबै छोराछोरी र […]

वियोगान्त बन्यो १८ वर्षअघि चाबहिलको सडकमा जोडिएको बाबु-छोरीको सम्बन्ध

‘अनुहार नै नचिनिने गरेर मारेछन् पापीहरूले, मैले छोरीको त्यस्तो क्षतविक्षत अनुहार हेर्दा गलेर फुत्रक्क भएँ,’ धनबहादुर भावुक भए, ‘खै सर, यस्ती मान्छेलाई लगेर किन यसरी मारियो, म न्याय खोजिरहेको छु, प्रहरी सरहरूसँग छु।’

आदर्शको भिडियोले पैदा गरेको बहस : सरकार, माफिया होइन बिरामी बचाऊ

काठमाडौं : मंगलवार कमेडियन आदर्श मिश्राले बाबु गुमाए। उनका बाबु विनोद मिश्रा मिर्गौलाका बिरामी थिए। चार वर्षदेखि उनको मिर्गौलाले काम गर्न छोडेको थियो। बाबुको मृत्युपछि मिश्राले अस्पतालको लापरबाहीका कारण बाबुको मृत्यु भएको आदर्शले आरोप लगाएका छन्।आदर्शले युट्युबमा एउटा भावुक भिडियो पोष्ट गरेका छन्। भिडियोमा उनले बाबुको उपचारका क्रममा परिवारले खेप्नुपरेको भुक्तमानको वर्णन गर्दै देशको स्वास्थ्य प्रणालीको आलोचना गरेका छन्। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) ले

बृद्धभत्ता पाउने उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र !

म्याग्दी – नामथर काले घर्तीमगर । लिङ्ग पुरुष । ठेगाना मंगला गाउँपालिका–३, बरंजा म्याग्दी । जन्म २००४ साल । बाबु धनबहादुर घर्तीमगर ।  यस्तै विवरण समावेश भएको नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा उहाँ निकै भावुक र खुशी देखिनुहुन्थ्यो । नागरिकता प्रमाणपत्र हेरेर उहाँ एकैछिन दङ्ग पनि पर्नुभयो ।  म्याग्...

बाबु प्रकाशलाई उपराष्ट्रपतिले गरेको सम्मानमा भावुक भइन् दीपिका

भारतलाई पहिलो पटक अल इङल्यान्ड च्याम्पियनसिपमा ताज जिताउने ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोण सोमबार सम्मानित भएका छन्। भारतीय ब्याडमिन्टनसँगले उनलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गर्‍यो।  भारतका उपराष्ट्रपति वेंकैया नायडुले प्रकाशलाई सम्मान प्रदान गरे। ‘प्रतिभाको सम्मान गर्नु भारतीय सं...

काठमाडौंमा दैनिक सय मोबाइल हराउँछन्, १० वटा भेटिन्छन्

२ माघ, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको मोबाइल खोजतलास उपशाखामा ३० पुस दिउँसो एक वृद्धा हस्याङफस्याङ गर्दै आइन् । ‘लौ न बाबु, मेरो मोबाइल भेटाइदिनुपर्‍यो,’ उनले त्यहाँ बसेका एक प्रहरी जवानलाई भावुक हुँदै भनिन्, ‘मोबाइल मात्र हराए त केही थिएन । तर, त्यो मेरो बूढोको चिनो हो । फोटाहरु सबै …