भ्रष्टलाई सधैं मोज भो जिन्दगी!

भ्रष्टलाई सधैं मोज भो जिन्दगी, लुट्न पाए मिली भोज भो जिन्दगी। गर्छु केही भनी अल्झिने देशमा, ठान्दछन् भाग्यको खोज भो जिन्दगी।...