५ साउन, पोखरा । संघीयता कार्यान्वयनसँगै गण्डकी प्रदेशमा छैटौं वर्षमा ८ जना सचिव फेरिएका छन् । सुरुका केही वर्ष वर्ष दिन पनि नबसी सरुवा हुने गरेकोमा यसपटक भने रविलाल पन्थ २० महिना प्रमुख सचिव बनेर काम गरे । उनी नै हालसम्मको अवधिमा सबैभन्दा लामो समय गण्डकी प्रदेशको प्रमुख सचिवको रुपमा काम गरेको कर्मचारी बने । […]
पोखराः गण्डकी प्रदेशको प्रमुख सचिव रविलाल पन्थले जिम्मेवारी सम्हालेका छन्। यसअघि प्रमुख सचिव रहेका डा. दामोदर रेग्मीको संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएसँगै पन्थलाई प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको हो।
रेग्मीलाई प्रदेश सरकारले मंगलबार नै विदाइ गरेको थियो।
पन्थ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल र सुर्खेत कार्यालयको…