हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश स्तरमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा पदक सिफारिस गरेको छ । प्रदेश प्रमुख सचिव मुकुन्द निरौलाका अनुसार विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ को दफा ७ र सम्मान र पदक प्रदान गर्ने मापदण्ड, २०७८ को दफा ३ बमोजिम प्रदेश स्तरमा विशिष्ट योगदान […]