४५ दिनपछि कांग्रेस बाराको धर्ना अन्त्य, रौतहटको रिले अनशन ३३औँ दिनमा

काठमाडौं । ४५ दिनदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी एउटा धर्ना कार्यक्रम स्थगन गरिएको छ । विधान र मापदण्डविपरीत वितरण गरिएका क्रियाशील सदस्यहरू खारेजीको माग गर्दै डेढ महिनादेखि धर्ना दिइएको थियो । ६ बुँदे माग राख्दै ४५ दिनअघि सुरु गरिएको धर्ना क्रियाशील विवाद समितिले ५० प्रतिशत माग सम्बोधन गरेकाले स्थगन...

सम्बन्धित सामग्री

कांग्रेस पार्टी कार्यालयमा विद्यार्थीले थाले रिले अनशन

कांग्रेस रामेछापको पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघको एक समूहले रिले अनशन सुरु गरेको छ। मंगलबारबाट विद्याथीका विभिन्न मागसहित पार्टी कार्यालयको मूल ढोकामा सातजना युवाले  सात बुँदे माग राखेर रिले अनशन सुरु...

दुजाङलाई नेविसंघ अध्यक्षबाट हटाउन माग गर्दै सानेपामा रिले अनशन

काठमाडौं : अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन्। म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेका हुन्। अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला…

कांग्रेस डडेल्धुरा सभापतिसहितका नेता, कार्यकर्ताले सानेपामा थाले रिले अनशन

काठमाण्डाै – वडा र पालिका अधिवेशन फेरि गर्नुपर्ने आफूहरूको माग सुनुवाइ नगरेको भन्दै नेपाली कांग्रेस डेडल्धुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपामा रहेकाे पार्टीको केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेका छन् ।  पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरीत गराइएको वडा र पालिका अधिवेशन फेरि गर्नुपर्ने भन्दै उनीहरूले आज बुधवारदेखि पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेका हुन् । डडेल्धुराका हजारौँ पार्टी नेता, कार्यकर्ताको भावनाअनुसार फेरि अधिवेशन गर्न गरिएको मागको केन्द्रीय सभ...

देउवाको गृहजिल्लामा पुनः वडा अधिवेशनको माग गर्दै रिले अनशन

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस कार्यकर्ताले रिले अनशन सुरु गरेका छन्।डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी कार्यालयमा बिहीबारदेखि रिले अनशन सुरु गरिएको हो। चार बुँदे मागसहित आफूहरू रिले अनशनमा बसेको कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले बताए।हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा अधिवेशन बदर गर्नुपर्ने र वैधानिक

कांग्रेस निर्वाचन निर्देशिकामा समावेशी समूह छुटेकाले चौथो दिन पनि रिले अनशन

काठमाडौं, भदौ २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले निर्वाचन निर्देशिकामा समावेशी समूह छुटेकाले रिले अनशन जारी रहेको बताएका छन् । पार्टीका अधिकांश नेताहरु सकारात्मक भएकाले यो विषय चाँडै टुंगिने उनको आशा छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता परियारले भने, “अहिले हामी चौथो […]

कांग्रेस जिल्ला सभापतिहरूले रिले अनशन तोडे

प्रमुख सत्तारुढ दल कांग्रेसका जिल्ला सभापतिहरूले रिले अनशन तोडेका छन् । अनशनको पाँचौँ दिन सहमतिपछि अनशन तोडिएको नुवाकोट जिल्ला सभापति जगदिश नरसिंह केसीले जानकारी दिए । शनिबार साँझ माग पूरा भएपछि...

कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन

काठमाडौँ– नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले  केन्द्रीय कार्यालय सानेपामा पार्टीको क्रियाशील सदस्यता तत्कालन सार्वजनिक गर्न माग राख्दै रिले अनशन सुरु गरेका छन् । सभापति शेरबहादुर देउवा इतर समूहका जिल्ला सभापतिहरुले रिले अनशन गरेका हुन् । विहीबार तीनवटा जिल्लाका सभापति र दुईजना युवा नेताहरु अनशनमा बसेका छन् । विहीबार तनहुँ सभापति बैकुण्ठ न्यौपाने, सुर्खेत सभापति कमलराज रेग्मी […]

कांग्रेस जिल्ला सभापतिको अनशन दोस्रो दिन पनि निरन्तर

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको रिले अनशन दोस्रो दिन पनि निरन्तर हुने भएको छ। क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिनुपर्ने लगायतका तीनबुँदे मागसहित पार्टी कार्यालय सानेपामा बुधबारबाट सुरु भएको पौडेल पक्षधर जिल्ला...

कांग्रेस अधिवेशन : पार्टी कार्यालयमा रिले अनशन

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिलगायतका नेताहरुले क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्नुपर्ने तथा सबै जिल्लाका सभापतिको निर्वाचनमा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि २४ घण्टे रिले अनशन शुरू गरेका छन् । अनशनको पहिलो दिन बुधबार नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, धादिङका जिल्ला सभापति रमेश धमला, […]