एजेन्सी – मध्यक्रममा चेतेश्वर पुजारा र कप्तान विराट कोहलीले संयमित इनिङ खेलेपछि भारत इंग्ल्यान्डविरुद्ध तेस्रो टेस्टमा पुनरागमनको प्रयासमा रहेको छ । तेस्रो दिन भारतले संयमित ब्याटिङ गर्दै दोस्रो इनिङमा २ विकेटको क्षतिमा २ सय १५ रन जोडेको छ । समग्रमा भारत १ सय ३९ रनले पछि छ । अघिल्लो दिनको योगफलमा जम्मा ९ रन थप्दै […]