२७ सय मुनि पुगेर फर्कने प्रयासमा नेप्से

दुई दिनयता सेयर बजारमा करोबार रकम बढ्न थालेसँगै नेप्से बढ्ने प्रयासमा देखिएको छ। बुधवार नेप्से परिसूचक १.८९ अंकले वृद्धि भएर २ हजार ७ सय ३५ बिन्दुमा आइपुगेको छ। आज २...

सम्बन्धित सामग्री

फेरि पछि फर्कने प्रयासमा सरकार

काठमाडौं । सरकारले विकास निर्माण ठेक्का प्रक्रियासम्बन्धी गरेको यसअघिको आफ्नै निर्णयबाट पछि हट्ने तयारी गरेको छ । निर्माण व्यवसायीहरूको चर्को दबाबमा परेर सरकारले यसअघि आफैंले गरेको ठेक्कासम्बन्धी निर्णय संशोधनको पक्षमा लागेको हो । सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ लाई फेरि संशोधन गरेर निर्माण व्यवसायीलाई काम नै पूरा नगरे पनि ठेक्का ओगटिरहन मिल्ने व्यवस्था गर्न लागेको […]

पूर्व विश्वकप विजेताहरु स्पेन र जर्मनी १-१ गोलको बराबरीमा

समूह ‘ई’ को विशाल खेलमा पूर्व विश्वकप विजेताहरु स्पेन र जर्मनी १–१ गोलको बराबरीमा रोकिएका छन् । कोस्टारिकालाई ७ -० ले हराएर स्पेन समूह ई को शीर्ष स्थानमा रहँदा दुवैले धेरै फरक पोजिसनमा खेलमा प्रवेश गरेका थिए। यसैबीच जर्मनी अंक तालिकाको पुछारमा थियो र जापानसँगको झटका हारबाट फर्कने प्रयासमा थियो। बराबरी भए पनि चार अंकसहित […]

चोलेन्द्रलाई सरकारले निवासको गेटमै रोक्यो

सर्वोच्च अदालत फर्कने प्रयासमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै निस्कन पाएका छैनन् ।  उनलाई सरकारले निवासको गेटमै रोकेको छ । सर्वोच्च फर्कने प्रयासस्वरूप त्यतातर्फ जान लाग्दा सुरक्षाकर्मीले घरमै रोकेका छन्...

साउदीबाट १ सय १८ नेपालीले पाए बहिर्गमन भिसा

साउदीस्थित नेपाली दूतावासको प्रयासमा १ सय १८ जनाले स्वदेश फर्कने अनुमति (बहिर्गमन भिसा) पाएका छन् ।

साउदीबाट स्वदेश फर्किन नपाएका ११८ जनाले पाए एक्जिट भिसा

काठमाण्डौ – साउदीमा रहेकाे नेपाली दूतावासको प्रयासमा ११८ जनाले स्वदेश फर्कने अनुमति(वहिर्मन भिसा) पाएका छन् । साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानमा काम गर्दा साउदीको आवासीय अनुमति पत्र(इकामा) नबनाइएका वा नवीकरण नगरिएका र कम्पनीले हुरुब लगाएका कारण समस्यामा परेका ११८ जना नेपालीले स्वदेश फर्कने एक्जिट भिसा पाएको दूतावासले जनाएको छ ।  समस्यामा परेका श्रमिकले दूतावासमा आवेदन दिएपछि स्वदेश फिर्तीको प्रक्रियाका लागि साउदीको विभिन्न निकायमा पहल गरेको थियो । रियादस्थित दूतावासले गएको दुई हप्तामा प्रक्रिय...

सहरमा तीन नाटक

काठमाडौंः कोरोनाका कारण लामो समय बन्द रहेका नेपाली नाटकघर फेरि लयमा फर्कने प्रयासमा छन्। गत महिना कौसी थिएटरमा नाटक 'एनिमल फार्म'को सफल मञ्चन भयो। शुक्रबारदेखि आरोहण गुरुकुलको पुनरागमन भएको छ, शुक्रबारदेखि नै पुरानो घर थिएटरमा दोस्रो नाटक 'लाटीको छोरा' मञ्चन सुरु भएको छ भने मण्डला थिएटर आफ्नो नयाँ नाटकघरको उद्घाटनका लागि नाटकको तयारीमा छ। यतिबेला राजधानीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै तीन वटा नाटक मञ्चनरत छन्। बत्तीसपुतली स्थित शिल्पी थिएटरमा 'ढकियामे नागरिक

पोखरामा 'चरणदास चोर'

काठमाडौं : कोरोना महामारीले गर्दा थला परेको रंगमञ्च बिस्तारै पुरानै लयमा फर्कने प्रयासमा छ।नेपाली नाट्य क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउन देशभरका नाट्य समूह लागिपरेका छन्। यस्तैमा पोखराको गन्धर्व नाटकघरमा 'चरणदास चोर' नामक नाटक मञ्चन हुने भएको छ।रेनेसा थिएटरको प्रस्तुति रहेको नाटक मंसिर १ देखि मञ्चन हुने भएको हो। भारतीय नाटककार, कवि तथा अभिनेता हबिब तनवीरको नाटक 'चरणदास चोर'लाई नेपालीमा अनुवाद गरेर नाटक मञ्चन गर्न लागिएको हो।आशान्त शर्माले अनुवाद गरेको

भारत खेलमा फर्कने प्रयासमा

एजेन्सी – मध्यक्रममा चेतेश्वर पुजारा र कप्तान विराट कोहलीले संयमित इनिङ खेलेपछि भारत इंग्ल्यान्डविरुद्ध तेस्रो टेस्टमा पुनरागमनको प्रयासमा रहेको छ । तेस्रो दिन भारतले संयमित ब्याटिङ गर्दै दोस्रो इनिङमा २ विकेटको क्षतिमा २ सय १५ रन जोडेको छ । समग्रमा भारत १ सय ३९ रनले पछि छ । अघिल्लो दिनको योगफलमा जम्मा ९ रन थप्दै […]

महाकाली नदीको टापुमा फसेका ३ जनाको सकुशल उद्दार

कञ्चनपुर। पानीको बाहाब बढ्न गई महाकाली नदीको टापुमा फसेका भिमदत्त नगरपालिका१० गड्डाचौकीका तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामा राजेन्द्र टमटा,राम टमटा र पर्मा तिरुवा रहेका छन्। शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैसी लिएर घर फर्कने क्रममा फसेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकी र उत्तराखण्ड भारतीय जल प्रहरीसमेतको संयुक्त प्रयासमा उद्धार गरिएको हो।