सबै जनतालाई चुनावअघि नै खोप दिने प्रयासमा छौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि नै सबै जनतालाई कोरोनारुद्धको खोप दिने प्रयासमा जुटेको बताएका छन्। आइतबार ओलीले बालुवाटारमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन्।चुनावअघि नै सबै जनताले खोप लगाउन पाउँछन् पाउँदैनन्? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,‘चुनावअघि नै सबै जनतालाई खोप दिने प्रयासमा जुटिरहेका छौँ, अन्तर्राष्‍ट्रिय पक्षसँग डिल गरिरहेका छौँ।’चुनावमा खोपको विषयलाई लिएर ब्लेक मेलिङ गरिएको उनको आरोप छ। भने,‘खाेपको विषयलाई सेन्टिमे