अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को कतारमा जारी विश्वकप फुटबलको अन्तिम चारमा प्रवेश गरेका छन् । यी चार टोली अब फाइनलमा स्थान बनाउनका लागि भिड्दैछन् ।हरेक टोलीमा विभिन्न क्लबसँग आबद्ध खेलाडीहरू रहेका छन् । बाँकी चार टोलीमा जर्मन क्लब बायर्न म्युनिखबाट सबैभन्दा धेरै ६ जना खेलाडी रहेका छन् । त्यस्तै, ला लिगा क्लब एथ्लेटिको मड्रिड र सेभियाबाट ५–५ जना खेलाडी बाँकी छन् ।बायर्न म्युनिख१. किंग्सले कोमान (फ्रान्स)२. बेन्जामिन पाभार्ड (फ्रान्स)३. डायोट उपामेकानो (फ्रान्स)४. लुकस हर्नान्डेड (फ्