राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिनासमक्ष उनीहरुले शपथ लिएका हुन् ।शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन् ।नवनिर्वाचित सदस्य […]

सम्बन्धित सामग्री

सञ्जिला कुमारी यादवले लिईन् प्रदेशसभा सदस्यको शपथ

काठमाडौं,६ मंसिर । मधेश प्रदेश सभाकी नवनिर्वाचित सांसद सञ्जिला कुमारी यादवले प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् । बुधबार दिउँसो प्रदेश सभामा सभामुख रामचन्द्र मण्डलले यादवलाई शपथ गराएका छन् । तत्कालीन सांसद विन्दुकुमारी यादवको निधन भएपछि उनको स्थानमा सञ्जिला जसपाबाट सांसद बनेकी हुन् । यादव जसपाको भ्रातृ संगठन महिला संघ मधेश प्रदेशकी अध्यक्षसमेत […]

मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यद्वारा शपथ ग्रहण

महाेत्तरी - मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएकाे हाे ।  शपथ लिन बाँकी रहेका प्रदेश सभा सदस्यहरुमध्ये १ सय ४ जना प्रदेश सभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ । सर्वोच्च अदालतको आदेशका कारण मधेस प्रदेशका २ जना प्रदेश सभा सदस्यको शपथ ग्रहण रोकिएको हाे। सर्वोच्च अदालतले माला कर्ण र मोहम्मद रजी हैदरल...

सुदूरपश्चिममा प्रदेशसभा सदस्यको शपथ भोलि

१४ पुस, धनगढी । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभाले बिहीबार (भोलि) पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहणका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले पद तथा गोपनियताको शपथका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको जानकारी दिए । दिउँसो १ […]

बागमती र गण्डकी प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं, पुस १४ । बागमती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले आज शपथ लिँदैछन् । संवैधानिक व्यवस्थाअनुसार बागमतीमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले र गण्डकीमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बिहीबार अरु सदस्यलाई शपथ गराउनेछन् । बागमती प्रदेशसभाका १ सय १० सदस्यमध्ये ज्येष्ठ सदस्य ढुङ्गानाले बुधबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ ग्रहण गरिसकेका छन् । बाँकी […]

बागमती प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौँ- बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन् । प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेशसभाका १०९ सदस्यहरूलाई दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरूले मातृभाषामा शपथ लिने भएका छन् । बुधबार […]

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ११ पुसमा

सुर्खेत । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस ११ गते हुने भएको छ । सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्। प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन् ।  प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज […]

कर्णाली प्रदेशसभा सदस्यको शपथ ११ पुसमा

सुर्खेत – कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस ११ गते हुने भएको छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्। प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले शाहलाई […]

सुदूरपश्चिम प्रदेशमा शपथको तयारी, मानबहादुर रावलले गराउनेछन् शपथ

५ पुस, धनगढी । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गतेका लागि तय गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ गराउने तय भएको जानकारी दिए । बोगटीकाअनुसार अछाम क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश प्रमुखबाट सोही […]

प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण : ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि

काठमाण्डाै - प्रतिनिधि सभातर्फ ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने भएको छ । भोलि दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शम्शेर जबराले शपथ ग्रहण गर्ने तयारी छ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमवार पठाएको थियो ।   संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ गर...

प्रतिनिधिसभा सदस्यको शपथ गराउने तयारी, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं, पुस २ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ गराउने तयारी हुँदै छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ । साथै आयोगले बुधबार पत्रकार सम्मेलन गरेर पनि सार्वजनिक गरेको छ । चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद बैठक आह्वान गर्नुपर्ने कानुनी व्यवस्था छ […]