सञ्जिला कुमारी यादवले लिईन् प्रदेशसभा सदस्यको शपथ

काठमाडौं,६ मंसिर । मधेश प्रदेश सभाकी नवनिर्वाचित सांसद सञ्जिला कुमारी यादवले प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् । बुधबार दिउँसो प्रदेश सभामा सभामुख रामचन्द्र मण्डलले यादवलाई शपथ गराएका छन् । तत्कालीन सांसद विन्दुकुमारी यादवको निधन भएपछि उनको स्थानमा सञ्जिला जसपाबाट सांसद बनेकी हुन् । यादव जसपाको भ्रातृ संगठन महिला संघ मधेश प्रदेशकी अध्यक्षसमेत […]