बागमती र गण्डकी प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं, पुस १४ । बागमती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले आज शपथ लिँदैछन् । संवैधानिक व्यवस्थाअनुसार बागमतीमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले र गण्डकीमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बिहीबार अरु सदस्यलाई शपथ गराउनेछन् । बागमती प्रदेशसभाका १ सय १० सदस्यमध्ये ज्येष्ठ सदस्य ढुङ्गानाले बुधबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ ग्रहण गरिसकेका छन् । बाँकी […]