प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण : ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि

काठमाण्डाै - प्रतिनिधि सभातर्फ ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने भएको छ । भोलि दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शम्शेर जबराले शपथ ग्रहण गर्ने तयारी छ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमवार पठाएको थियो ।   संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ गर...

सम्बन्धित सामग्री

उपेन्द्र यादवले आज शपथ लिने

काठमाडौं । उपनिर्वाचनबाट चुनिनु भएका प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार शपथ लिँदै हुनुहुन्छ । वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित यादवले मंगलबार शपथ ग्रहण लिन लाग्नु भएको हो । सभामुख देवराज घिमिरेले दिउँसो १ बजे यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्ने कार्यक्रम रहेको संघीय संसद् […]

रविलाई प्रश्न– ‘तपाईँहरुलाई एमाले कम्फर्टेवल हो ?’

काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूहरुको दृष्टिकोणमा सबै राजनीतिक दल समान रहेको बताएका छन् । आज (शुक्रबार) शपथ ग्रहण पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अहिलेको रास्वपाको नजरमा अहिलेका राजनीतिक दल सबैमा कुनै फरक नरहेको बताएका हुन् । ‘तपाईँहरुलाई कांग्रेस–माओवादी भन्दा एमाले कम्फर्टेवल हो ?’ भन्ने […]

प्रतिनिधि सभा सदस्य मञ्जु शर्माले लिइन् शपथ

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मञ्जु शर्मा अन्सारीले शपथ लिएकी छन्। उनले आज बिहान ११ बजे कानुन समितिको हल सिंहदरबारमा सभामुख देवराज घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएकी हुन्। समानुपातिक सूचीको दोस्रो नम्बरमा […]

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा राजीनामा

काठमाण्डाै – बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । सङ्घीय संसदमा निर्वाचित भएर शपथ ग्रहण गर्नुभएका पाण्डेले आज शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाउनुभएको हो ।  बाग्मती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा नदिइकन सङ्घीय सांसदको शपथ लिएपछि उहाँको आलोचना भएको थियो । प्रदेशको मुख्यमन्त्री र प्रतिनिधि सभा सदस्य दुवैतर्फ भूमिका निर्वाह गर्नेबारे कानुनविद् र प्रदेश प्रमुखसँग छलफल गरी मुख्यमन्त्री पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ ।  सचिवालयका अनुसार प्रदे...

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधि सभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाइएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा सदस्य पदको शपथ ग्रहण गरे लगत्तै स...

प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराद्वारा ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज बुधवार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसद जबरालाई शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ । संसद् सचिवालयले मङ्सिर ७ गते भाेलि बिहीवार प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ ।...

राष्ट्रपतिले जबरालाई आज शपथ खुवाउँदै, सांसदहरुले भोलि

६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउँदैछिन् । बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् । उनले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद […]

फिलिपिन्सका राष्ट्रपतिको शपथ ग्रहणमा दौरा सुरूवाल र टोपी लगाएर पुगे विनोद चौधरी

काठमाडौँ-  फिलिपिन्सका नवनिर्वाचित राष्टपति बोङबोङ मार्कोसको शपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन् ।  बिहीबार राजधानी मनिलामा आयोजित भव्य समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् ।  नेपालका एक मात्र डलर अर्बपति चौधरी नवनिर्वाचित राष्...

निर्वाचित भएको एक वर्षपछि रेशम चौधरीले सांसद्को शपथ लिँदै :: Pahilopost.com

काठमाडौँः राष्ट्रिय जनता पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट  प्रतिनिधि सभा सदस्य निर्वाचित रेशम चौधरीले आज शपथ ग्रहण गर्ने भएका छन्। सभामुख कृष्णबहादुर महराका प्रेस विज्ञ डिल्ली मल्लले बिहान ११ बजे शपथको कार्यक्रम तय भएको बताए। सांसद चौधरीले सचिवालयलाई पत्र लेख्दै शपथ ग्रहण गराउनुपर्ने माग राखेको थिए। टीकापुर घटनाका