तेस्राे आईएमई ओपन टेनिस सुरु

काठमाण्डाै – आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेस्रो आईएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ मङ्गलवारदेखि काठमाण्डौको मण्डिखाटार टेनिस क्लबमा सुरु भएको छ । टेनिस खेलप्रेमी खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डाक्टर भगवान् कोइरालले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।  यही चैत १७ देखि २२ गतेसम्म आयोजना हुने प्रतियोगितामा यू–८, यू–१६ उमेर समूहका एक सय पाँच खेलाडीको सहभागिता रहनेछ ।  यो आईएमई टेनिस प्रतियोगिताको तेस्रो संस्करण हो ।  आईएमई फ...

सम्बन्धित सामग्री

फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई

वार्साह । पोल्याण्डकी इगा सिवाटेकले  फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लीककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । मुचोभाविरुद्धको फाइनल खेल सिवाटेकले ६–२, ५–७ र ६–४ को सेटमा पराजित गर्दैै उनले उपाधी जीत हासिल गरेकी हुन । यस जितसँगै […] The post फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जोकोभिच सेमिफाइनलमा

रूसका आन्द्रे रुब्लेभलाई पराजित गर्दै बुधबार सर्बियन स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।...

जोकोभिच सेमिफाइनलमा

रूसका आन्द्रे रुब्लेभलाई पराजित गर्दै बुधबार सर्बियन स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।...

युएस ओपन टेनिस अमेरिकामा सुरू

काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन अमेरिकामा सुरू भएको छ । न्युयोर्कमा सुरू भएको यो प्रतियोगितालाई किर्तीमानी खेलाडी सेरेना विलियम्सको अन्तिम प्रतियोगिताको रूपमा हेरिएको छ । आधुनिक टेनिसमा २३ ग्राण्डस्लाम जितेकी सेरेना सर्वाधिक उपाधि जित्ने दोस्रो सफल खेलाडी हुन् । उनीभन्दा बढी अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टले २४ ग्राण्डस्लाम उपाधि जितेकी छिन् । […]

जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

काठमाण्डौ – अदालतको निर्णयपछि विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने भएका छन् ।  जोकोभिच अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई अस्ट्रेलियाको संघीय अदालतले अस्वीकार गरेको छ । ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयलाई अदालतले कायम राखेको बीबीसीले जनाएको छ ।  अदालतका तीन न्यायाधीशले सर्वसम्मत रुपमा भिसा रद्द विरुद्धको अपिल खारेज गर्ने निर्णय गरेका हुन् । गएको शुक्रबार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचका कारण अस्ट्रेलि...

जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

प्रदीपलाई ओपन टेनिस उपाधि

पोखरा (हाम्रो खेलकुद) – १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत मेन्स सिंंगल्सको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुक्रबार फाइनलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधि जितेका हुन् । जितसँगै उनी नेपालको शीर्ष बरियतामा उक्लिएका […]

जुनियर ओपन टेनिस हुने

प्रतियोगितामा करिब १ सय २५ खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् ।...

चेक गणतन्त्रकी बार्बोरा क्रेज्सीकोभालाई फ्रेन्च ओपन टेनिस

बिना वरियताकी चेक खेलाडी बार्बोरा क्रेज्सीकोभाले फ्रेन्च ओपन टेनिस जितेकी छिन् । आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा उनलाई फाइनलमा ३१ औं वरियताका अनास्तासिया पाब्ल्युचेन्कोभालाई हराइन् । शनिबार भएको खेलमा उनले ६–१,२–६ र ६–४ को सेटमा जित निकालिन् । क्रेज्सीकोभाले यो उपाधि पूर्व बिम्बल्डन च्याम्पियन जाना नोभोत्ना नोभोत्नालाई समर्पित गरिन् । २०१७ मा ४९ वर्षको उमेरमा क्यान्सरले नोभोत्नाको निधन भएको थियो । ‘यो शब्दमा व्यक्त गर्न गाह्रो छ । भर्खरै ग्रान्ड स्

नोभाक जोकोभिकले युएस ओपन टेनिस गुमाउने

काठमाडौं । पूर्व विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकले युएस ओपन टेनिस गुमाउने भएका छन् । चोटका कारण