दूषित पानी समुद्रमा फाल्‍ने जापानी कदमविरुद्ध कोरियाली सांसदहरुको विरोध

८ भदौं, काठमाडौं । दक्षिण कोरियाको मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल प्रशान्त महासागरमा फालेकोबारे बिरोध जनाउँदै मार्च पास गरेका छन् । शुक्रबार दक्षिण कोरियाको राजधानी सोलमा विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानको सो कदमको विरोध गरेका हुन् । जापानले सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका […]

सम्बन्धित सामग्री

दूषित पानी प्रयोगले हेपाटाइटिस ‘ए’ र ‘ई’ को जोखिम बढाउने चिकित्सकको भनाई

दूषित पानी प्रयोगकै कारण पखाला, बान्ता, आउँ, हैजा, कमलपित्त, टाइफाइडलगायत रोगको सङ्क्रमण देखा पर्नाका साथै हेपाटाइटिस ‘ए’ र ‘ई’ को जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन । जनचेतनाको अभावका कारण पानी ‘फिल्टर’ नगर्ने, शुद्धीकरण नगरी पिउनेलगायत कारणले जनस्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सकहरुले बताउँदै आएका छन् । सरुवा रोगविद् डा शेरबहादुर पुनले दूषित पानीका कारण जनस्वास्थ्यमा […]

परमाणु दूषित पानी बिहीबारबाट समुद्रमा फाल्ने जापानको निर्णय

जापान सरकारले फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु दूषित पानी समुद्रमा फाल्ने भएको छ ।

समयमै योजना सम्पन्न नहुँदा दूषित पानी पिउँदै स्थानीय

कञ्चनपुरको भीमदत्त नगरपालिकादेखि सात किलोमिटरको दूरीमा रहेको रौटेला र बाराकुण्डा गाउँका स्थानीय वर्षाैंदेखि खोलाकै दूषित पानी पिउँदै आइरहेका छन् । विगत ६ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको खानेपानी योजना समयमै सम्पन्न नहुँदा उक्त क्षेत्रमा बसोबास गर्ने करिब १५० घरका बासिन्दाले खोला (नाला) को दूषित पानी पिउन बाध्य भएका हुन् । ‘सयौं वर्ष पुरानो उक्त बस्तीमा २१औं […]

दूषित पानी पिउन उपभोक्ता बाध्य

चन्द्रनिगाहपुर : रौतहटको बजार अनुगमन नहुँदा उपभोक्ता दूषित पानी पिउन बाध्य छन्। नियमनकारी निकायले खाद्यबस्तु र पानी लगायतका सामानप्रति बेवास्ता गर्दा यस्तो अवस्था आएको हो।शनिबार चन्द्रनिगाहपुरस्थित एक पसलमा पिउने पानीको बोतलमा हरियो लेउ तथा फोहर लेदो भेटिएको छ। चन्द्रपुर–४ चन्द्रनिगाहपुरको राजमार्गमा रहेको लक्ष्मी होटलमा ठूलो परिमाणमा ‘मुनड्रप्स’ पानीको बोतलमा दूषित पदार्थ भेटिएको थियो।मुनड्रप्स पानीको बोतल मुन बेभरेज इण्डष्ट्रिज प्रालि चन्द्रपुर–५ को उत्पादन हो। पानी उत्

दूषित पानीले फैलाउँछ यस्ता रोग

दूषित पानी पिउँदा विभिन्न रोग लाग्ने हुन्छ । दिसापिसाबबाट सर्ने रोग लाग्न सक्छ । दूषित पानी प्रयोग गर्दा सुरुमा बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने हुन्छ । झाडापखाला गराउने भाइरस तथा ब्याक्टेरियाले हैजा,...

दूषित पानी र सडक खानाले हैजा

उपत्यकामा हैजा फैलिएपछि जुनसुकै पानी भए पनि उमालेर मात्र पिउन, घरमा तथा ताजा खाना खान मात्र पनि उपत्यकावासी केही सचेत भएका छन् । तथापि, यस्तो सचेतना कति दिनसम्म र व्यवहारतः कहिलेसम्म गरिरहन सकिन्छ भन्नेमा सबैमा आशंका छ । हैजा असार ५ देखि देखिन थालेपछि हालसम्म २८ जनामा हैजा पुष्टि तथा वागबजार, सानेपा, सातदोबाटो, बालाजु, मनोहरा, […] The post दूषित पानी र सडक खानाले हैजा appeared first on राजधानी राष्ट्रिय दैनिक.

दूषित पानी पिउँदा लाग्ने रोग र उपचार विधि

वर्षायामको समयमा पानी धेरै दूषित हुने भएकाले विभिन्न रोग देखा पर्छन्। दूषित पानीमा विभिन्न प्रकारका जीवाणु आउने गर्छन्। दूषित पानीको कारणले विशेषत लाग्ने रोग झाडापखाला हुनेगर्छ। झाडापखाला विभिन्न भाइरस तथा ब्याक्टेरियाबाट हुनेगर्छ। यसमध्ये सबै भन्दा डरलाग्दो भनेको झाडापखाला हो। झाडापखाला भयो भने एकै पटक धेरै जनालाई हुनेगर्छ। कलेरा हुँदा धरै पटक पातलो दिशा लाग्नेगर्छ। साथै […]

कर्णाली नदीको दूषित पानी पिउन बाध्य आलीका बासिन्दा

दैलेखको पञ्चदेव विनायक नगरपालिका ५ का बासिन्दा कर्णाली नदीको दूषित पानी पिउन बाध्य छन् ।  गाउँमा शुद्ध पिउने पानीको मुहान र ट्यांकीलाई गत असारमा आएको पहिरोले पुरिदिएपछि कर्णाली नदीको दूषित पानी पिउन थालेका हुन् । गाउँभन्दा तल कर्णाली नदी भएकाले बिहान र बेलुकापख नदीबाट पानी ल्याउनेको लर्को लाग्ने गरेको छ ।  यो आली गाउँका बासिन्दाको रहर नभई बाध्यता रहेको राजधानी दैनिकमा भक्तबहादुर शाहीले खबर लेखेका छन् ।

मुहान सुकेपछि खोलाको दूषित पानी पिउन बाध्य

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् । तेइस वर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाइ आयोजनाको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा रहेको मुहान सुकेपछि पानी आपूर्ति हुन नसकेको बताए ।  “एक सय ४३ घरधुरीका करिब आठ नौ सय र मण्डली आधारभूत विद्यालयका विद्यार्थी खानेपानी अभावमा प्रभावित भएका छन्”, उनले भने, “मुहान सुकेपछि खोलाको पानी ल्याएर बाँडेका छौँ । फोहोर पानीले...

दूषित पानी बेच्ने कम्पनीलाई जरिवानाको फैसला

दूषित पानी उत्पादन तथा विक्री वितरण गर्ने वीरेन्द्रनगरका दुई पानी कम्पनीलाई जिल्ला अदालत सुर्खेतले जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले देउतीदर्शन वाटर एण्ड बेभरेज इन्डष्ट्रिज प्रालिलाई ५० हजार र मध्यपश्चिम वाटर ...