दूषित पानी र सडक खानाले हैजा

उपत्यकामा हैजा फैलिएपछि जुनसुकै पानी भए पनि उमालेर मात्र पिउन, घरमा तथा ताजा खाना खान मात्र पनि उपत्यकावासी केही सचेत भएका छन् । तथापि, यस्तो सचेतना कति दिनसम्म र व्यवहारतः कहिलेसम्म गरिरहन सकिन्छ भन्नेमा सबैमा आशंका छ । हैजा असार ५ देखि देखिन थालेपछि हालसम्म २८ जनामा हैजा पुष्टि तथा वागबजार, सानेपा, सातदोबाटो, बालाजु, मनोहरा, […] The post दूषित पानी र सडक खानाले हैजा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

राजधानीमा हैजा: 'दूषित पानी र स्ट्रिट फुडले हैजा फैलिएको छ'

राजधानी काठमाडौंमा ८ जनामा हैजा देखिएपछि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन् । बागबजार, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, बल्खु, बालाजु, बोहोराटार र थानकोटमा हैजाका बिरामी देखिएका छन् ।