८ भदौं, काठमाडौं । दक्षिण कोरियाको मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल प्रशान्त महासागरमा फालेकोबारे बिरोध जनाउँदै मार्च पास गरेका छन् । शुक्रबार दक्षिण कोरियाको राजधानी सोलमा विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानको सो कदमको विरोध गरेका हुन् । जापानले सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका […]
जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी समुन्द्रमा फाल्न सुरु गर्ने निर्णय गरेसँगै विरोध चर्किएको छ।
मंगलबार बसेको जापानको मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि परमाणु विकिरणबाट उत्पन्न...