दूषित पानी उत्पादन तथा विक्री वितरण गर्ने वीरेन्द्रनगरका दुई पानी कम्पनीलाई जिल्ला अदालत सुर्खेतले जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले देउतीदर्शन वाटर एण्ड बेभरेज इन्डष्ट्रिज प्रालिलाई ५० हजार र मध्यपश्चिम वाटर ...