कर्णाली नदीको दूषित पानी पिउन बाध्य आलीका बासिन्दा

दैलेखको पञ्चदेव विनायक नगरपालिका ५ का बासिन्दा कर्णाली नदीको दूषित पानी पिउन बाध्य छन् ।  गाउँमा शुद्ध पिउने पानीको मुहान र ट्यांकीलाई गत असारमा आएको पहिरोले पुरिदिएपछि कर्णाली नदीको दूषित पानी पिउन थालेका हुन् । गाउँभन्दा तल कर्णाली नदी भएकाले बिहान र बेलुकापख नदीबाट पानी ल्याउनेको लर्को लाग्ने गरेको छ ।  यो आली गाउँका बासिन्दाको रहर नभई बाध्यता रहेको राजधानी दैनिकमा भक्तबहादुर शाहीले खबर लेखेका छन् ।   

सम्बन्धित सामग्री

कर्णालीवासीले पिउँछन् दूषित पानी

कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेको पाइएको छ। एक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १९ प्रतिशत जनताले मात्रै शुद्ध पानी पिउने गरेका छन्। तीमध्ये ८१ प्रशितले दूषित पानी पिउने गरेकामा कर्णाली प्रदेशवासी ३.५ प्रतिशतले मात्रै शुद्ध पानी पिउने गरेको पाइएको हो। ९६.५ प्रतिशत कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन नेपाल देशीय अधिकृत डा. सुदनराज पन्थीले कर्णालीवासीले ९६.५ प्रतिशत दूषित पानी पिउने गरेको बताउनुभयो। दूषितपानी भन्नाले दिसाजन्य कोलिफर्मलगायतका खान नहुने वस्तुहरू रहेको उहाँले जनाउनुभयो।

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको

कर्णालीका ९६ प्रतिशत नागरिकले पिउँछन् दूषित पानी

भेरीगङ्गा (सुर्खेत) - कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।  विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार आठ सय ८९ रहेको छ । सरकारी तथ्याङ्कअनुसा...

कर्णालीका ९६ प्रतिशत नागरिकले पिउँछन् दूषित पानी

भेरीगङ्गा (सुर्खेत) - कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।  विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार आठ सय ८९ रहेको छ । सरकारी तथ्याङ्कअनुसा...

दूषित पानी पिउँदा कैदीबन्दी बिरामी

आयोगका सदस्य पाठकद्वारा कारागार अनुगमनजुम्ला कारागारमा रहेका रोहित नामका कैदी गएको साता एक्कासि बिरामी परे । उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु-याइयो । स्वास्थ्य जाँचपश्चात् डाक्टरले दूषित पानी प्रयोगका कारण रोहितको स्वास्थ्यमा समस्या आएको बताए । निर्मलीकरण गरेको पानी मात्रै पिउन सुझाव दिएर पठाए । रोहित मात्र नभई नदीको दूषित पानी पिएकै कारण […]

लिफ्ट प्रविधिमार्फत पानी पुगेपछि आलीगाउँमा हट्यो खानेपानी समस्या

दैलेख : दैलेखको सिमानामा रहेको पञ्चदेवल नगरपालिका–५ आलीगाउँका दलित परिवारले वर्षौंदेखिको दूषित पानी खानुपर्ने बाध्यताबाट छुटकारा पाएका छन्। कर्णाली नदी किनारमा रहेका ५४ घर दलित परिवारले पुस्तौंदेखि कर्णालीको पानी प्रयोग गर्दै आएका थिए। नदीको दूषित पानी प्रयोग गर्दा रोगको संक्रमण हुने गरेको थियो। २९८ जनसंख्या रह...

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।