–रामविकास चौधरी लुम्बिनी, ७ साउन । मर्चवार क्षेत्रका इष्टदेवी हुन्, मर्चवारीदेवी । उनको मन्दिर रुपन्देहीको मर्चवारी गाउँपालिका–५ मा अवस्थित छ । मर्चवारीदेवीको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्ती रहेका छन् । उनको शक्तिपीठ रातो रङ्गमा माटाको ‘पिण्ड’ आकारमा छ । मर्चवारीदेवीको महिमा भोजपुरी भाषाको मर्चा (खुर्सानी)शब्दबाट सुरू भएको हो । “देवीको पूजा अर्चना गर्नाले […]