काठमाडौं । हिरो इलेक्ट्रीक स्कुटर ब्राण्डले नेपालमा विक्री सुरु गरेको छ । अटोमोवाइलमा निकै परिचित व्यवसायीक घराना लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोविलिटीले हिरो इलेक्ट्रीकको उत्पादन नेपालमा विक्री सुरु गरेको हो । कम्पनीले काठमाडौंको टेकुमा आफ्नो पहिलो शोरुम आजबाट संचालनमा ल्याएको हो । इलेक्ट्रीक मोविलिटीलाई प्राथमिकता दिने योजना अनुसार लक्ष्मी ग्रुपले हिरो इलेक्ट्रीक नेपाल ल्याएको जानकारी […]