प्रधानन्यायाधीशबारे समाचार लेख्ने पत्रकारलाई माफी माग्न सर्वोच्चको दबाब

११ जेठ, काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार लेख्ने सञ्चारमाध्यमका सम्पादकलाई सर्वोच्च अदालतले स्रोत खुलाउन र माफी माग्न आग्रह गरेको छ । मंगलबार दिउँसो समाचारको विषयमा छलफल गर्न बोलाएर सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले स्रोत पुष्टि गर्न र माफी माग्न आग्रह गरेकाे इमेज च्यानलका सम्पादक राजन कुइँकेलले बताए । ‘समाचारको स्रोत आधार प्रमाणसहित पेश […]

सम्बन्धित सामग्री

‘क्लिक खेती’ले हैरान पत्रकार

काम गतिलोभन्दा पनि बढी कसले क्लिक गरयो भन्नेमा चासो हुने हुँदा पत्रकारलाई थप दबाब पर्ने गरेको छ।

युएईमा थुनिएका नेपाली पत्रकारलाई तत्काल रिहा गर्न दबाब

संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले हिरासतमा राखेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहाइका लागि पहल गरिदिन युनिमी नेपालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई अनुरोध गरेको छ । मिडियाकर्मीहरुको अन्तर्राष्ट्रिय संस्था युनिमी नेपालका अध्यक्ष गोविन्द धिताल नेतृत्वको टोलीले सोमबार मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाएर पत्रकार पाण्डेलाई तत्काल रिहाइका लागि पहल गर्न आग्रह गरेको हो । युएईमा रहेर पत्रकारितामार्फत […]

चिनियाँ पत्रकारलाई कारागारमुक्त गराउन अमेरिकाको दबाब

वासिंगटन,(एजेन्सी) । अमेरिकी विदेश विभागले चीनलाई स्वास्थ्य स्थिति दिन प्रतिदिन नाजुक हुँदै गइरहेका चिनियाँ पत्रकार झाँग झानलाई कारागार मुक्त गर्न आह्वान गरेको छ । उहानमा कोभिड १९ को वास्तविकताबारे रिपोर्टिंङ गरेको आरोपमा पक्राउमा परेकी झाँग चार वर्ष लामो कैद भुक्तान गरिरहेकी छन् । चीनको हुवेइ प्रान्तको उहान शहरमा पहिलोपटक देखापरेको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त […]

पत्रकारलाई सर्वोच्च अदालत प्रवेशमा अवरोध

१० कात्तिक, काठमाडौं । सर्वोच्च प्रशासनले पत्रकारहरुलाई अदालत प्रवेशमा अवरोध गरेको छ । राजीनामाका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका बेला अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । सुरक्षाकर्मीहरुले कागजपत्र पुगेन वा यो परिचयपत्रले हुँदैन भनेर सञ्चारकर्मीहरुलाई अवरोध गर्ने गरेका छन् । प्रवेश दिइएका पत्रकारहरुलाई बुधबार बसेको एक मात्र इजलासमा प्रवेश दिइएन । प्रधानन्यायाधीशको राजीनामा […]

नोबेल शान्ति पुरस्कार रुस र फिलिपिन्सका दुई पत्रकारलाई संयुक्तरुपमा दिइने

स्टकोहम । रुस र फिलिपिन्सका दुई पत्रकारलाई यसवर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलम चलाएर सरकारमाथि दबाब सिर्जना गर्र्दै आएका उनीहरुलाई पुरस्कार दिने निर्णय नोबेल समितिले गरेको हो । ती दुई मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि साहसिक लडाइ लडेबापत फिलिपिन्सकी मारिया रेसा र रुसका दिमित्री मुरातोभलाई प्रदान गर्ने निर्णय […]

राजीनामा फिर्ता लिँदै भीम रावल

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन्। असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए। देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए। रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। तर, पत्रकारलाई आफूले राजीनामा दिएको जानकारी दिएका थिए।राजीनामा फिर्ता गर्न आग्रह गर्दै एमाले वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास

श्रमजीवी पत्रकारलाई जागिरबाट नहटाउन समितिको आग्रह

काठमाडौँ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोभिड-१९ महामारीको नाममा कतिपय सञ्चार प्रतिष्ठानबाट कार्यरत सञ्चारकर्मीलाई जागिरबाट निकाल्ने, बेतलवी बिदा लिन दबाब दिने र अपायक सरुवा गर्नेजस्ता कार्यहरु भइरहेको जनाउँदै ध्यानाकर्षण भएको जनाएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा आज सम्पन्न सञ्चालक समितिको भर्चुअल बैठकले त्यस्ता कार्य रोकेर सञ्चारकर्मीको पेशागत सुरक्षा गर्न सम्बन्धित पक्षलाई आव्हान गरेको […]

प्रगतिशील पत्रकार संघद्वारा पारिश्रमिक नदिने मिडिया हाउसलाई कारबाहीको माग

सेवासुविधासहित श्रमजीवी पत्रकारलाई तलब तथा पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दै पारिश्रमिक नदिने मिडिया हाउसलाई दबाब दिने र पारिश्रमिक नदिने मिडिया हाउसलाई प्रगतिशील पत्रकार संघले कारबाहीको माग गरेको छ

पत्रकारलाई बेतलबी बिदामा नराख्न र बाँकी पारिश्रमिक तत्काल दिन महासंंघको माग

काठमाण्डौ - नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई बेतलबी बिदामा बस्न दबाब नदिन र बाँकी रहेको पारिश्रमिक भुक्तानी गर्न माग गरेको छ । आज बसेको महासंघको केन्द्रीय समितिको बैठकले कोरोना  सङ्क्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थामा केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई बिदामा बस्न दबाब दिएको साथै...