‘विवाह कहिले गर्ने ?’ यो प्रश्नको जवाफ राजेश हमालले जति अरूले सायदै दिनुप¥यो । पत्रकार मात्र होइन, आम मान्छेले पनि भेट्नासाथ यही प्रश्न गरेर उनलाई हत्तु–हैरान बनाए । २०७१ सालको वैशाखमा मधु भट्टराईसँग विवाह गरेर …
बुटवल क्षेत्रका विभिन्न सार्वजनिक स्थलहरुमा तेसोलिंगी महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि तेस्रोलिंगी महिलाले होटल व्यवसायीलाई समेत चेतावनी दिएका छन् । होटल व्यवसायीहरुले दिएको सूचनाको आधारमा तेस्रोलिंगी महिलाहरु पक्राउ परेको भन्दै उनीहरुले पत्रकार सम्मेलन नै गरेर व्यवसायीलाई चेतावनी दिएका छन् ।इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गत आइतबार ७ जना तेस्रोलिंगी महिलालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरु
क्राइम बिटका पत्रकारले समाजमा भएका साना-ठूला क्राइमका घटनाहरुको समाचार लेख्छन्। क्राइम भनेको अपराध, त्यही भएर यो बिटको समाचार लेख्नेलाई ‘अपराधी पत्रकार’ भनेर साथीहरुले जिस्काएर हैरान बनाएपछि अचेल उनीहरु आफूलाई क्राइम बिटको हैन सेक्युरिटी बिटको पत्रकार भन्न रुचाउँछन्। सुरक्षा बिटको भन्दा असुरक्षित कोही हुँदैन भने ठीकै हो। तर, भर्खरको एउटा घटनामा सुरक्षा बिटका पत्रकारका कारण ‘असुरक्षा’… Continue reading
कञ्चनपुर : जिल्ला समन्वय समिति कञ्चनपुरका समन्वय अधिकारी हुन् खेमप्रसाद चौधरी। उनी २०७८ पुस ९ गतेदेखि यहाँ कार्यरत छन्। त्यही कार्यालयका प्रमुख छन् फैरु तामाङ।तर, उनीहरूबीच अहिलेसम्म भेटघाट भएको छैन। ‘चौधरी मुख्यमन्त्रीको कार्यालयबाट रमाना लिएर यहाँ पुस ९ गते आएका हुन्,’ मंगलबार पत्रकार सम्मेलनमा समन्वय प्रमुख तामाङले भने, ‘कतिबेला आउँछन्, कतिबेला जान्छन्, कुनै पदाधिकारीलाई जानकारी छैन, पदाधिकारी र कार्यालयका कर्मचारीसँग समन्वय तथा भेटघाट पनि हुँदैन। दैनिक कार्यालयमा
गत वैशाख ३१ गतेबाट औद्योगिक क्षेत्रको लोडसेडिङ समेत हटाउँदै नेपाल विद्युत् प्राधिकरणले मुलुकलाई लोडसेडिङ मुक्त घोषणा गर्यो । ऊर्जा मन्त्रालयले पत्रकार सम्मेलन नै आयोजना गरेर मुलुक लोडसेडिङ मुक्त भएको घोषणा गरेको थियो।
२२ पुस, काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि हैरान थिए र उनी आफैंलाई आफ्नो जितमा विश्वास थिएन । यसका साथै हृवाइट हाउसमा आफ्नो सपथ समारोहका दौरान पनि डराएको महसुस भएको थियो ।
यो दाबी एक नयाँ किताबमा गरिएको छ । पत्रकार माइकल वुल्फले आफ्नो किताब 'फायर एण्ड फ्युरीः इनसाइड …