श्रमजीवी पत्रकारलाई जागिरबाट नहटाउन समितिको आग्रह

काठमाडौँ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोभिड-१९ महामारीको नाममा कतिपय सञ्चार प्रतिष्ठानबाट कार्यरत सञ्चारकर्मीलाई जागिरबाट निकाल्ने, बेतलवी बिदा लिन दबाब दिने र अपायक सरुवा गर्नेजस्ता कार्यहरु भइरहेको जनाउँदै ध्यानाकर्षण भएको जनाएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा आज सम्पन्न सञ्चालक समितिको भर्चुअल बैठकले त्यस्ता कार्य रोकेर सञ्चारकर्मीको पेशागत सुरक्षा गर्न सम्बन्धित पक्षलाई आव्हान गरेको […]

सम्बन्धित सामग्री

कोभिड प्रभावित पत्रकारलाई राहत दिन सञ्चारमन्त्री थापासँग माग

काठमाडौँ, ३१ जेठ: नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासँग न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोभिड–१९ प्रभावित श्रमजीवी पत्रकारलाई राहत, उपचार र क्षतिपूर्तिको व्यवस्थाका लागि आग्रह गरेका छन्। निरीक्षण र ब्रिफिङका लागि आज सञ्चारग्रामस्थित समितिको कार्यालयमा पुगेका मन्त्री थापासँगको छलफलका क्रममा अध्यक्ष अर्यालले कोरोनापीडित पत्रकारको समस्या समाधान गर्न आग्रह गरेका हुन् । उनले […]

पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह

नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चार गृहले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह गरेको छ । महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि विज्ञप्ति जारी गर्दै महासङ्घले सो आग्रह गरेको हो ।