निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आज निर्वाचन सुरक्षा विषयक मूख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्। बिहीबार रुपन्देहीमा घरदैलोका क्रममा उनले भने, ‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला।’ उनले गत वैशाखमा पनि एकैदिन देशैभरि एकैचरणमा […]
काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा एक अन्तर्वार्तामा उहाँले भन्नुभयो, “सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।” उहाँले गत वैशाखमा […]
महोत्तरी : प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ। भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी १४३ मतदान स्थललाई अतिसंवेदनशील र ११४ लाईसंवेदनशील घोषित गरिएको छ। प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले निर्वाचनलाई मध्यनजर गर्दै सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ पारेको बताए। ‘जिल्ला प्रशासन अहिलेदेखि नै निर्वाचनसम्बद्ध सुरक्षा प्रबन्धमा जुटेको छ’, उनले भने, ‘निर्वाचन सुरक्षा प्रबन्धका लागि अहिलेदेखि न
काठमाडौं : आगामी संसदीय निर्वाचनका लागि प्रक्रिया सुरु भएसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। गृह मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका छन्।मन्त्रालयका अनुसार आगाी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता भएसँगै चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भएका हुन्।निर्वाचन सुरक्षा रणनीतिअनुसार एक लाख १५ हजार म्यादी प्
आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षा सेल गठन गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनको सुरक्षा रणनीति र चुनौतीबारे छलफल गरी सेल गठन गर्ने र आवश्यक सुरक्षा रणनीति तय गर्ने निर्णयसमेत गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा व्यवस्थापन, तयारी, सुरक्षा योजना र निर्वाचनको सुरक्षामा आवश्यक जनशक्ति परिचालन गर्नेबारे छलफल भएको छ ।
धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख मोहन कुमार आचार्य पहाडतिर लागेका छन्। आचार्य धनगढीबाट सुरक्षाको अवस्था अनुगमन गर्न सुदूर पहाडतिर लागेका हुन्।स्थानीय निर्वाचन नजिकिएसँगै प्रदेशको निर्वाचन सुरक्षा योजनाको निगरानी तथा अनुगमनका लागि डिआइजी आचार्य जिल्ला भ्रमणमा व्यस्त छन्।‘पहाडका जिल्लाहरुमा जाँदैछु', उनले भने, ‘म सबै ठाउँ पुगेको छु। बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला पुगेँ, आज म बाजुरा जाँदैछु। भोलि म दिपायल फर्किन्छु।’ उनी जिल्लाको प्रहरी नेतृत्वलाई सुरक्षा ब्रि
आसन्न स्थानीय तहको चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलाली जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त र सुदृढ बनाइएको छ । स्थानीय तह निर्वाचन एकीकृत जिल्ला सुरक्षा योजना बमोजिम जिल्लाको भौगोलिक विकटताका साथै सडक सञ्जाल र सञ्चारको असुविधालाई समेत आधार मानेर ठाउँअनुसार निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । ‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाका सबै उपाय र
१८ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन सुरक्षा व्यवस्था कडा बनाउन सरकारसँग माग गरेको छ ।
दोस्रो चरणको चुनाव नजिकिदै गर्दा देशका विभिन्न ठाउँमा उम्मेदवारहरुलाई नै लक्षित गरी बम विष्फोट भएको भन्दै आयोगले सुरक्षा व्यवस्था कडा बनाउन माग गरेको हो ।
आयोगले विज्ञप्ति प्रकाशति गरी यस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै …
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नुवाकोटमा सशस्त्र प्रहरी बल पनि परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको टोली नुवाकोटमा आएर निर्वाचन सुरक्षा व्यवस्थाको जिम्मेवारी बहन गर्न शुरु गरेको हो । यहाँ सशस्त्र प्रहरीको स्थायी युनिट नभएकाले आसन्न निर्वाचनको समयमा सुरक्षा…