१८ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन सुरक्षा व्यवस्था कडा बनाउन सरकारसँग माग गरेको छ ।
दोस्रो चरणको चुनाव नजिकिदै गर्दा देशका विभिन्न ठाउँमा उम्मेदवारहरुलाई नै लक्षित गरी बम विष्फोट भएको भन्दै आयोगले सुरक्षा व्यवस्था कडा बनाउन माग गरेको हो ।
आयोगले विज्ञप्ति प्रकाशति गरी यस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै …