काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको उपयुक्त एवम् प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगले गृह मन्त्रालयलाई ७ बुँदे निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुनसमशेर जबराको संयोजकत्वमा गठित उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको आइतबारबो बैठकबाट सिफारिसका आधारमा आयोगले गृह मन्त्रालयलाई ७ बुँदे निर्देशन दिएको हो । निर्वाचन सुरक्षा स्थितिको आँकलन, निर्वाचन सुरक्षा […]