मलेठ घटनाको ६ वर्ष: अझै सार्वजनिक भएन प्रदेशको प्रतिवेदन
‘मलेठ घटना’ भएको ६ वर्ष बिते पनि प्रदेश सरकारले घटनाको छानबिनपछि तयार पारेको प्रतिवेदन हालसम्म सार्वजनिक गरेको छैन । २०७३ फागुन २३ मा सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा पाँच जनाको ज्यान जाने गरी उक्त घटना भएको थियो ।
काठमाडौं : संविधानप्रति असन्तुष्टि राख्दै भएको मधेस र थरुहट आन्दोलनको छानबिनका लागि २०७३ साउन २१ मा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गर्यो। आयोगले २०७४ मंसिर २९ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझायो। तर, प्रतिवेदन बुझेको ६ वर्ष पुग्न लाग्दासमेत सार्वजनिक हुन सकेको छैन। देउवा नेतृत्वको गठबन्धन सरकारले गत वर्ष आफ्नो साझा न्यूनतम कार्यक्रम भित्रै ‘लाल आयोगको प्रतिवेदन सा
ऊर्जा मन्त्रालयको प्रतिवेदनमा म धेरै कुरा तथ्यहीन देख्छु। अबको ६ वर्ष भित्र ३२५ किलोवाट बाट १५०० पुर्याउने भनिएको छ । झन्डै ११७५ किलोवाट डिफिसेस छ। अब ६ वर्ष हामीले त्यो लक्ष्य प्राप्त गर्नु पर्दछ। ऊर्जा मन्त्रालयको यो हिसाबको हस्तक्षपले हामीले उदेश्य प्राप्त गर्न नै सक्दैनौँ। यो प्रतिवेदन सरकारले प्राइभेट क्षेत्रलाई कन्ट्रोल गर्ने तरिकाले ल्याएको छ। […]
काठमाडौँ– खाद्य वस्तु तथा गैर–खाद्य वस्तुमा उल्लेख्य मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार, मूल्यवृद्धि ७.१४ प्रतिशत पुगेको छ । इन्धन, यातायात, ढुवानी, खाद्यवस्तुको मूल्य आकाशिएसँगै मूल्यवृद्धि ६ वर्षयताकै उच्च बिन्दूमा पुगेक...
काठमाडौँ– खाद्य वस्तु तथा गैर–खाद्य वस्तुमा उल्लेख्य मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार, मूल्यवृद्धि ७.१४ प्रतिशत पुगेको छ । इन्धन, यातायात, ढुवानी, खाद्यवस्तुको मूल्य आकाशिएसँगै मूल्यवृद्धि ६ वर्षयताकै उच्च बिन्दूमा पुगेक...
धनगढी । कैलालीको टीकापुरमा आठ सुरक्षाकर्मीसहित नौ जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाको आज मंगलबार ६ वर्ष पूरा भएको छ । संविधान जारी हुँदै गर्दा तराई-मधेस र थरुहट क्षेत्रमा भएका घटना छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित ६ सदस्यीय ‘उच्चस्तरीय तराई-मधेस थरुहट जाँचबुझ आयोग’ को प्रतिवेदन अझै सार्वजनिक भएको छैन । नेपाली […]
The post टीकापुर घटनाको ६ वर्ष : कहाँ हरायो लाल आयोगको प्रतिवेदन ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
थरुहट, थारुवान आन्दोलनको ६ वर्ष पुगेको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा गरिएको छ । थरुहट, थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा बुधबारदेखि जारी प्रदर्शन शुक्रबारसम्म गरिने आयोजकले बताएका छन् । प्रदर्शन र धर्नामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ गर्न, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहाइको माग गरेका छन् । प्रदर्शनमा कविता वाचनका साथ साथै शिल्पी थिएटरले नाटक पनि प्रदर्शन गरेको थियो । प्रदर्शनमा नागरिक आन्दोलनका अगुवासमेत सहभागी हुँदै आएका छन् ।
३ भदौ, काठमाडौं । कैलालीको टीकापुरमा थरुहट, थारुवान आन्दोलन भएको ६ वर्ष पुगेको अवसरमा काठमाडौंमा प्रदर्शन भएको छ । थारुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा बुधबार, बिहीबार र शुक्रबार तीन दिन काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम छ । प्रदर्शन र धर्नामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक, टीकापुर घटनामा दोषी ठहर भइ […]
थरुहट—थारुवान विद्रोहको ६ वर्ष पुगेको भन्दै समानता, न्याय, अधिकारका लागि थारुवान थरुहट मोर्चाले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएका छन्। धर्नामा नागरिक आन्दोलनका अभियन्ताहरुको पनि उपस्थिति थियो। धर्नामा सहभागीहरुले ‘माननीय रेशम चौधरीलाई स—सम्मान रिहाइ गर’, झुठा मुद्धा खारेज गर, देवीराम शर्माको छानविन आयोग प्रतिवेदन सार्वजनिक गर, टिकापुर विद्रोहका राजवन्दीहरु रिहाइ गर लगायतका नाराहरु लगाएका थिए। उनीहरुले […]
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । थरुहट आन्दोलनको ६ वर्ष पूरा भएको सन्दर्भमा प्रदर्शन गर्दै मोर्चाले थरुहट आन्दोलनका दौरान पक्राउ परेका रेशम चौधरीलगायत बन्दीहरुको रिहाईको मागसमेत गरेको छ । तस्बिरहरू : सरोज बैजु
नेपाल–भारतबीच रक्सौल–काठमाडौं विद्युत्तीय रेलमार्ग निर्माणबारे सहमति भएको र तत्काल यसको सम्भाव्यता अध्ययन गरिने समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। समाचार अनुसार विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि मात्र दुई देशबीच लगानीको मोडालिटी र कार्यान्वयनलाई अन्तिम रुप दिइनेछ । रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्न न्यूनतम ६ वर्ष लाग्ने रेल विभागले जनाएको छ । नयाँ पत्रिकाका अनुसार, महानिर्देशक…