थारु समुदायको प्रदर्शनमा वृहत नागरिक आन्दोलन पनि सहभागी

३ भदौ, काठमाडौं । कैलालीको टीकापुरमा थरुहट, थारुवान आन्दोलन भएको ६ वर्ष पुगेको अवसरमा काठमाडौंमा प्रदर्शन भएको छ । थारुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा बुधबार, बिहीबार र शुक्रबार तीन दिन काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम छ । प्रदर्शन र धर्नामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक, टीकापुर घटनामा दोषी ठहर भइ […]