रेशम चौधरीलगायतको रिहाइको माग गर्दै थरुहट थारुवान मोर्चाको धर्ना (तस्बिरहरू)

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । थरुहट आन्दोलनको ६ वर्ष पूरा भएको सन्दर्भमा प्रदर्शन गर्दै मोर्चाले थरुहट आन्दोलनका दौरान पक्राउ परेका रेशम चौधरीलगायत बन्दीहरुको रिहाईको मागसमेत गरेको छ । तस्बिरहरू : सरोज बैजु

सम्बन्धित सामग्री

रेशम चौधरी रिहाइको माग गर्दै थारुहट मोर्चा आन्दोलित

काठमाडौं । कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलगायत रिहाइको माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चा आन्दोलित भएको छ । मंगलबार (हिजो)देखि काठमाडौंको माइतीघरमा मोर्चाको अगुवाइमा धर्ना दिइएको हो । उक्त घटनामा निर्दोष भए पनि दोषी करार गर्दै राज्यले रेशमलाई जेलमा राखेको भन्दै मोर्चा आन्दोलनमा उत्रिएको हो । निर्वाचित निर्दोष नेतालाई जेल हाल्नु राज्यले...

रेशम चौधरीलगायतको रिहाका लागि आन्दोलनको घोषणा

काठमाडौं  । टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरी लगायतलाई रिहाइको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । जनता समाजवादी पार्टी नेपाललगायत विभिन्न २१ वटा संघ संगठनले टीकापुर थरुहट÷थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियान गठन गरी आन्दोलनको घोषणा गरेको हो ।सो अभियानले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी टीकापुर घटनामा कैलाली जिल्ला अदालतले यसअघि २०७५ फागुन २२ गते दोषी ठहर गरेको फैसलालाई उच्च अदालत दिपायलले २०७७ पुस २ गते वस्तगुत अनुसन्धानमा आधारित नभएर पूर्वग्रह

रेशम चौधरीलगायतको रिहाका लागि आन्दोलनको घोषणा

काठमाडौं  । टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरी लगायतलाई रिहाइको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । जनता समाजवादी पार्टी नेपाललगायत विभिन्न २१ वटा संघ संगठनले टीकापुर थरुहट÷थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियान गठन गरी आन्दोलनको घोषणा गरेको हो ।सो अभियानले शुक्रबार पत्रकार सम्...