सिमकोट – यस वर्षको दोस्रो हिमपातले हिमाली जिल्ला हुम्ला सेताम्मे भएको छ। मंगलबार बिहानदेखि भएको हिमपात अहिले पनि जारी छ। जमिनमा एक फिटभन्दा बढी हिउँ जमेको छ। हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले आज जिल्लाभर हिमपात भएको बताए। उनका अनुसार उत्तरी हुम्लाका सिमकोट र नाम्खा गाउँपालिकाका उच्च क्षेत्रमा बढी हिमपात भएको छ। हिमपातले चिसो बढेको […]