संसदीय विकास समितिको टोली हुम्ला आउँदै

हुम्ला – हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सडक निर्माणको अवस्था बुझ्न संसदको विकास तथा प्रविधि समितिको टोली हुम्ला आउने भएको छ। समितिकी सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वको टोली बिहीबार हुम्ला आउन भएको हो। कर्णाली करिडोरको हुम्ला खण्डमा निर्माण कार्य भइरहेको छ। सो निर्माण कार्यको अवस्था अनुगमन गर्न टोली हुम्ला आउन लागेको समितिकी सदस्य रंगमती […]

सम्बन्धित सामग्री

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार

काठमाडौँ, ७ असोज । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भावी कार्ययोजनाको खाका तयार पारेको छ । समितिको आज बसेको बैठकले समितिको भावी कार्ययोजनाको खाका तयार पारेको हो । समितिको कार्ययोजना अनुसार कार्यक्षेत्रमा पर्ने १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एउटाको विस्तृत अध्ययन गरी त्यसका आधारमा अन्य १६ वटा आयोजनाको अनुगमन गरिने भएको छ । मेलम्ची खानेपानी […]

दिगो विकास तथा सुशासन समितिको बैठक सुरू (तस्बिरहरु)

काठमाडौं,१७ भदौ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक सुरु भएको छ । सभापति प्रकाश पन्थको अध्यक्षतामा बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा सुरु भएको हो । तस्बिरहरु- मुकुन्द कालिकोटे; रिर्पोटस नेपाल डटकम

‘दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना हुन्छ’

कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिने बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको छलफलका क्रममा उठेका प्रश्नको जवाफ...

दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ- दिगो विकास तथा सुशासन समितिको बैठक बिहीबार बस्दैछ। बैठक आज बिहान ११ः३० बजे सिहंदरबारस्थित समितिको हलमा बस्नेछ। बैठकमा किसानहरुलाई कृषि मल र बीउ-बिजन समयमा नै उपलब्ध गराउने, कृषिजन्य वस्तुहरुको माग र आपूर्तिको सन्तुलन बजार व्यवस्थापन मूल्य निर्धारण लगायतका समस्या समाधानका बारेमा छलफल हुनेछ। साथै कृषि अनुदान उखु किसानको समस्या वर्ड फ्लुको प्रकोपको समयमा नष्ट […]

नगर विकास समितिको जग्गामा नेताको घर, ‘ड्राफ्ट’ गरिएकाे पत्र अलपत्र !

कांग्रेसका नेता जानकीलाल बस्नेतले लमही नगर विकास समितिको जग्गामा घर बनाएको आरोप लागेको छ।  गर विकास समितिको चैलाही २ च कित्ता नम्बर ५९७ को जग्गा मिचेर बस्नेतले घर बनाएको आरोप लागेपछि...

कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा. गौतम नियुक्त

नेपाल सरकार  मन्त्रिपरिषद्को बैठकले कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा. बाबुराम गौतमलाई नियुक्त गरेको छ । लामो समयदेखि कान्तिबाल अस्पताल विकास समितिको रिक्त रहेको पदमा सरकारले दुई वर्षका लागि डा. गौतमलाई नियुक्त गरेको हो ।यस्तै सदस्यमा कपिलदेव लामिछानेलाई नियुक्त गरिएको छ । उता, मानसिक अस्पताल पाटनको विकास विकास समितिको अध्यक्षमा मधुकर तुलाधरलाई नियुक्त गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ ।

कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा गौतम

काठमाडौं, २८ भदौ । कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा.बाबुराम गौतम नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले लामो समयदेखि रिक्त पदमा दुई वर्षका लागि डा.गौतमलाई नियुक्त गरेको हो । सरकारले सदस्यमा कपिलदेव लामिछानेलाई नियुक्त गरेको छ । मानसिक अस्पताल पाटनको विकास समितिको अध्यक्षमा मधुकर तुलाधार नियुक्त भएको जनाइएको छ ।

अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा विष्णु क्षेत्री

जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीको अध्यक्षमा विष्णु क्षेत्री नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद्ले अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा क्षेत्रीलाई  नियुक्त  गरेको हो । समितिको उपाध्यक्षमा पीताम्बर खनाल, कोषाध्यक्षमा प्रेम आले रहेका छन् । यस्तै सदस्यमा लक्ष्मण  पाण्डेय, सीता भुसाल, गणेश भुसाल, सञ्जय पाण्डेय,  रेम कला खत्री, कृष्ण भुसाल रहेका छन् । खेलाडी समेत रहेका अध्यक्ष क्षेत्रीले खेलकुद विकास लागि विस्तृत योजना बनाएर काम गर्ने बताए  ।

पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा रक्की थेबे नियुक्त

रिक्त पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा सरकारले रक्की थेबेलाई नियुक्त गरेको छ।

तारागाँउ विकास समितिको सदस्य सचिवमा लुईटेल

२५ फागुन, काठमाडौं । सरकारले तारागाँउ विकास समितिको सदस्य सचिवमा नारद लुईटेललाई नियुक्त गरेको छ । उनले आज पदभार ग्रहण गरेका छन् । यसअघि पनि समितिको अध्यक्ष सहित सदस्य सचिवको जिम्मेवारी सम्हालेका लुईटेल दुई वर्षअघि अवधि सकिएपछि विदा भएका थिए । लुईटेल नेतृत्वको समितिले अघिल्लो कार्यकालमा हायात ब्राण्डमा होटल सञ्चालन गरिरहेको तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको […]