हुम्ला गोल्ड कप मंसिर २ गतेबाट हुने

सिमकोट – हुम्लाको विकासका लागि फुटबल भन्ने नाराका साथ हुम्ला गोल्ड कप मंसिर २ गतेबाट सञ्चालन हुने भएको छ। हुम्ला फुटबल एकेडेमीको आयोजनामा उक्त गोल्ड कप सञ्चालन हुने भएको हो। एकेडेमीका अध्यक्ष विष्णु रावतका अनुसार हुम्ला गोल्ड कप पहिलो पटक मंसिर २ गते सिमकोटस्थित खेल मैदानमा सञ्चालन हुनेछ। हालसम्मकै सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिता सञ्चालन […]