मोरङ – नेपाली कांग्रेस मोरङले पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि बुद्धिजीवीसँग छलफल गरेको छ। विराटनगरमा शुक्रबार भएको छलफलमा मोरंगका सभापति तथा प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूले अल्पमतमा रहेर जनताको मन जित्नेगरि काम गर्नुपर्नेमा जोड दिए। सभापति लिम्बूले आर्थिक क्षेत्रलाई सबल बनाउन बुद्धिजीवीहरूसंग सुझाव मागेका थिए। जसमा अधिकाँशले मुलुकको शिक्षा क्षेत्रलाई सही ब्यस्थापन, कृषि क्षेत्रमा […]