प्रजातन्त्र सुदृढका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक : देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसलाई बलियो बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार भक्तपुरमा कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस बलियो र सक्षमका साथै जनस्तरबाटै अघि बढ्न सके प्रजातन्त्र सुदृढ भएर जाने बताएका हुन् । उनले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई बलियो बनाउँदै गाउ-गाउ […]

सम्बन्धित सामग्री

‘मुलुकको समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक’

नेपालगञ्ज– नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने बताएका छन्। प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा सोमबार दिउसो आयोजना गरेको पत्रकारमा बोल्दै महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको लागि बलियो राजनीतिक शक्तिलेमात्र निकास दिनसक्ने कुरामा जोड दिए। ‘नयाँ पपुलारिटीको रूपमा आएका शक्तिले केही गर्न सक्दैनन्। मुलुकमा केही गर्ने […]

मुलुकमा बलियो गठबन्धन आवश्यक : नेता सिंह

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले राजनीतिक स्थायित्वका लागि बलियो राजनीतिक गठबन्धनको खाँचो रहेको बताउनुभयो । “मुलुक र जनताको हितका निमित्त राजनीतिक समीकरण फेरबदल भइरहन्छन्, अब पनि आवश्यकताअनुसार राजनीतिक समीकरण बदलिनुलाई स्वाभाविक मान्नुपर्छ”, …

संघीयतालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक छ : मुख्यमन्त्री शाही

४ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । शनिबार प्रदेश स्थापना तथा शहीद दिवस–२०७९ को शुभकामना सन्देश दिँदै उनले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिदा केन्द्रसँग नै निहित गरेको बताएका हुन् । मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना […]

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक छः शंकर पोखरेल

काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन्। बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताए। उनले दलको गठबन्धनले देश बनाउन नसकिने बताए। उनले जति धेरै राजनीतिक दल हुन्छन् उति नै […]

स्थानीय तहलाई बलियो पार्न आवश्यक कानुन बनाउनुपर्ने सांसदहरूको भनाइ

राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानुन बनाउनुपर्ने बताएका छन् ।सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानुन बनाउनुपर्ने बताएका हुन् । उनले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए । उनले स्थानीय तहलाई बलियो बनाउन नसके जनताको इच्छा र आकांक्षालाई पूरा […]

'स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्छ'

राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताएका छन्।...

बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक छः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको बताएका छन्।...

कांग्रेस बलियो बनाउन सक्षम नेतृत्व आवश्यक : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् ।कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण सबुज बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन् ।‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक छ,” उनले भने । नेता सिंहले १४औँ […]

कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषण गरिसक्नुभएको छ । कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण ९सबुज० बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उहाँले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभएको हो । “पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन …

राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र आवश्यक : जनार्दन शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक रहेको बताएका छन् । शर्माले नुवाकोटको ककनी गाउँपालिका–५ को वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक रहेको बताएका हुन् । निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए । ‘उत्पादनमा केन्द्रित भए मात्र […]