लुम्बिनीको विशेष अधिवेशन आजै अन्त्य गर्ने तयारी

काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजै अन्त्य गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री पोखरेलको अविश्वासको प्रस्ताव छिनोफानो गर्नका लागि बोलाइएको बैठकको प्रयोजन उनले राजीनामा दिएसँगै सकिएकाले अधिवेशन अन्त्य हुन सक्ने नेपाली कांग्रेसका प्रदेश सांसद डिल्ली चौधरीले जानकारी दिए । प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन...

सम्बन्धित सामग्री

संघीय संसद्को बजेट अधिवेशन शुक्रबार अन्त्य गर्ने तयारी

संघीय संसद्को बजेट अधिवेशन शुक्रबार अन्त्य गर्ने तयारी भएको छ । अधिवेशनका अन्त्यका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने छ । बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठक र पछि प्रतिनिधिसभामा पनि दलहरुबीच अधिवेशन शुक्रबार अन्त्य गर्नेबारे कुराकानी भएको थियो ।

नागरिकता विधेयकका कारण संसद अधिवेशन अन्त्य गर्दै सरकार

काठमाडौँ – असोज १ गतेदेखि प्रतिनिधिसभाको कार्यकाल सकिने कुराप्रति मौन बस्दै सरकारले अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। समानुपातिक तर्फको बन्दसूची असोज २ र ३ गते बुझाउने कार्यतालिका रहेको अवस्थामा त्यसको अघिल्लो दिन असोज १ गतेदेखि संसदको कार्यकाल नै सकिने निर्वाचन आयोगको निर्णय र अघिल्लोपटकको अभ्यास छ। तर सरकार राष्ट्रपति विद्यादेवि भणडरी समक्ष पेश भएको […]

प्रदेश १ को नामाकरणको सम्भावना टर्‍योः सभामुख भण्डारी

‘यही हप्ताभित्र प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी हुँदैछ, सभामुख भण्डारीले भने, प्रदेश सभाले यो अधिवेशनबाट नाम ल्याउने सम्भावना लगभग टरिसक्यो।’...

बागमती सरकारको अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहेपछि सरकारले अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो । करिब तीन महिनादेखि एमालेका कारण प्रदेशसभाको बैठक स्थगित हुँदा ऐन निर्माण, संशोधनसहित सर्वसाधारणका समस्याका बारेमा छलफल हुन सकेको छैन् । चालु आर्थिक वर्षको चार महिना मात्र […]

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठले संघीय संसद्को अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्न लागेको हो ।

संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षको विरोधकाबीच संसद चलाउनुभन्दा अधिवेशन अन्त्य गर्न उपयुक्त हुने ठान्दै सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ । यसका लागि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनौपचारिक रुपमा सभामुखसँग छलफलसमेत गरेका छन् ।कानुन मन्त्रालय स्रोतका अनुसार संसदमा पेश भएका केही विधेयकहरु फिर्ता लिने र अधिवेशन अन्त्य गर्ने तयारीस्वरुप मन्त्री खड्काले सभामुखसँग कुराकानी सुरु गरेका हुन् । विधेयकहरु फिर्ता गर्न मन्त्रालयका अधिकारी र संसद सचिवालयबीच पनि कुराकानी भइरहेको बुझिए

संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारीप्रति काँग्रेसको आपत्ति

काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आपत्ति जनाएको छ । संसद विघटनका कारण हिउँदे अधिवेशन ढिलो प्रारम्भ भएकाले वैशाखमै बर्खे अधिवेशन बस्नुपर्ने हुँदा जारी अधिवेशन अन्त्य गर्न लागेको सरकारले जनाएको छ । शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जारी अधिवेशन चाँडै अन्त्य गर्न लागिएको बताएका थिए । प्रधानमन्त्री  ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको गरेपछि ११ फागुनमा सर्वोच्च अदालतले पुनःस्थापित गरे

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटन बदर गरिदिएपछि प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेदेखि सुरु भएको थियो।यसबीचमा अहिलेसम्म ५ वटा बैठक बसेको छ। जुन औपचारिकतामै सीमित भए। आगामी बैठक १८ चैतमा बोलाइएको छ। त्यो बैठक पनि शोक प्रस्तावबाहेक अन्य विषयमा प्रवेश नगर्ने अनुमान गरिएको छ। प्रतिनिधिसभालाई सरकारले बिजनेश नै नदिएको विपक्षी दलको आरोप छ भने सरकारले विधेयकसमेत बढाउन नदिएको तर्क गर्दै आएको छ। अब एकाध

कानुन निर्माणमा प्रवेश नै नगरी विधेयक अधिवेशन अन्त्यको तयारी

१५ चैत, काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको विधेयक अधिवेशन एउटा पनि विधेयक पास नगर्दै अन्त्य गर्ने तयारी भएको छ । प्रतिनिधिसभामा लामो समयदेखि अड्एिका नागरिकतालगायतका ३६ विधेयक विचाराधीन छन् । तर सरकारले चालु अधिवेशन अन्त्यको तयारी थालेको छ । संसदको विधेयक अधिवेशन १७ पुसभित्र सुरु हुनुपर्थ्यो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा संसद […]

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सरकारद्वारा राष्ट्रपतिलाई सिफारिस

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो । प्रधानमन्त्री निवासमा आजै बसेको मन्त्रिपरिषद्...