संघीय संसद्को बजेट अधिवेशन शुक्रबार अन्त्य गर्ने तयारी

संघीय संसद्को बजेट अधिवेशन शुक्रबार अन्त्य गर्ने तयारी भएको छ । अधिवेशनका अन्त्यका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने छ । बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठक र पछि प्रतिनिधिसभामा पनि दलहरुबीच अधिवेशन शुक्रबार अन्त्य गर्नेबारे कुराकानी भएको थियो ।