प्रदेश १ को नामाकरणको सम्भावना टर्‍योः सभामुख भण्डारी

‘यही हप्ताभित्र प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी हुँदैछ, सभामुख भण्डारीले भने, प्रदेश सभाले यो अधिवेशनबाट नाम ल्याउने सम्भावना लगभग टरिसक्यो।’...

सम्बन्धित सामग्री

प्रदेश १ को भागवण्डा : मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई

२४ पुस, विराटनगर ।  प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ । शीर्ष नेताहरुबीच शनिबार साँझ भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो । बाँकी प्रदेशको भागवण्डा भने टुंगो लाग्न बाँकी छ । आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागवण्डा टुंग्याउने नेताहरु बताउँछन् […]

प्रदेश १ : १२ मन्त्री, सभामुख र उपसभामुख को होलान् ?

संघमा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रदेश १ मा पनि नेकपा एमाले र माओवादी केन्द्रसहितको सरकार बन्ने निश्चित भएको छ । सरकारको नेतृत्वका लागि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो दुवैले दाबी गरेका छन् ।यद्यपि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा शीर्ष नेताहरुले नै टुंगो लगाउने छन् । मुख्यमन्त्रीमा दुई नेताको दाबी रहँदा प्रदेशको सभामुख, उपसभामुख र मन्त्रीहरु को बन्छन् भन्नेबारे पनि चर्चा सुरु भएको छ ।प्रदेशको मुख्यमन्त्री एमालेले पाएको ख

प्रदेश १ साक्षर प्रदेश घाेषणा

माेरङ- प्रदेश १ साक्षर प्रदेश भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका छन्। बिहीबार विराटनगरमा आयोजित साक्षर प्रदेश घोषणा समारोहमा प्रदेश १ प्रदेशसभाका सभामुख भण्डारीले यस्ताे घाेषणा गरेका हुन्। २०७२ सालमा पाँचथर जिल्लाबाट सुरु गरिएको साक्षरता अभियानले प्रदेशको १४ जिल्लामा मूर्त रूप लिन सफल भएको उनकाे भनाइ छ। प्रदेशका सबै जिल्ला नै साक्षर भएकोमा बधाई दिँदै […]

प्रदेश १ को प्रदेशसभा बैठक १७ भदौमा बस्ने

१२ भदौ, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले १७ भदौमा प्रदेशसभा बैठक बोलाएका छन् । प्रदेशसभाको चालु अधिवेशनबाट प्रदेशको नामकरण गर्ने भनिए पनि दलहरुबीच सहमति नजुट्दा प्रदेश १ ले नाम पाउन सकेको छैन । संघीय सरकारले ४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेका कारण सभामुख भण्डारीले प्रदेशसभा अन्त्यको तयारी […]

‘प्रदेश १ नामकरणको सम्भावना टर्‍यो’

प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले प्रदेशसभाले तत्कालै प्रदेशको नामाकरण गर्ने संभावना नरहेको बताएका छन्।...

‘प्रदेश १ को नाम टुंग्याउन दलहरू असफल’

मोरङ – प्रदेश १ को नाम टुंग्याउनका लागि दलहरू असफल भएको प्रदेश १ प्रदेश सभाका सभामुख प्रदीकुमार भण्डारीले बताएका छन्। नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा प्रदेश सभा सभामुख भण्डारीले नामकरणका लागि दलहरूले पटक पटक प्रयास गरेपनि सफल हुन नसकेको बताए। उनले भने, ‘मैले आफैँ पनि धेरैपटक सर्वदलीय बैठक बोलाएँ। दलहरूलाई […]

प्रदेश १ का सभामुख भन्छन्ः अहिलेकै संसद्‌बाट नामकरण टुंगिने सम्भावना कम छ

काठमाडौँ – प्रदेश १ का प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीले यही संसदबाट प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको बताएका छन्। बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले चालु संसदबाट प्रदेश सरकारको नामाकारण हुने सम्भावना न्यून रहेको बताएका हुन्। उनले पार्टीहरुका आफ्ना–आफ्ना अडान र नेताहरुको केन्द्रीकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको बताए। उनले प्रदेश संसदले प्रदेशको नामाकरणका लागि दलहरुबीचमा […]

प्रदेश-१ को नामाकरणका लागि बोलाइयो प्रदेशसभा बैठक

काठमाडौं । प्रदेश–१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाउनुभएको हो । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । बजेट पारित भएसँगै स्थागित […]

प्रदेश १ मा सभामुख सत्तापक्षको सारथी बनेको आरोप

२४ असोज, विराटनगर । प्रदेश १ का विपक्षी दलका नेताहरुले सभामुख प्रदीपकुमार भण्डारी सत्तारुढ दल नेकपा एमाले र मुख्यमन्त्री भीम आचार्यको सारथी बनेको आरोप लगाएका छन् । आइतबार प्रदेशसभा बैठकमा समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले सभामुख सत्तापक्षको पक्षपोषणमा लागेको भन्दै […]