काठमाडौँ – असोज १ गतेदेखि प्रतिनिधिसभाको कार्यकाल सकिने कुराप्रति मौन बस्दै सरकारले अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। समानुपातिक तर्फको बन्दसूची असोज २ र ३ गते बुझाउने कार्यतालिका रहेको अवस्थामा त्यसको अघिल्लो दिन असोज १ गतेदेखि संसदको कार्यकाल नै सकिने निर्वाचन आयोगको निर्णय र अघिल्लोपटकको अभ्यास छ। तर सरकार राष्ट्रपति विद्यादेवि भणडरी समक्ष पेश भएको […]