काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन आज (आइतबार) काठमाडौंमा शुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको सम्मेलनको पहिलो दिन प्रि-समिटका रूपमा स्वास्थ्यका विविध विषयका अनुसन्धानमूलक प्रस्तुति भएका छन्। सम्मेलनको उद्घाटन भने सोमबार मात्र हुनेछ।सम्मेलन ३ दिन चल्नेछ। सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तरराष्ट्रिय विज्ञलाई प्रस्तुतिका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ। सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धि