नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारबाही थालिएको छ। पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो। स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कारबाही गरिएको छ। यसैक्रममा आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। आइतबार साँझ ग्लोबल आइएमई […]
काठमाडौँ - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा सात सय ९९ वटा व्यापारिक फर्म/कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो ।
एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्...
काठमाडौँ - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा सात सय ९९ वटा व्यापारिक फर्म/कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो ।
एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुुगमन गर्दा झन्डै ८५ प्रतिशत व्यापारिक फर्म/पसल जरिवाना वा कारबाहीमा पर्ने गरेका छन् । विभागले चालू आर्थिक वर्षको साउनदेखि कात्तिक ६ गतेसम्म ३९२ वटा अनुगमन टोलीले एक हजार ४२६ फर्मको अनुगमन गरेकामा एक हजार दुई सयभन्दा बढी फर्म कुनै न कुनै जरिवाना वा कारबाहीमा परेका हुन् ।
काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजारभन्दा बढी फर्मलाई कारबाही गरेको छ। विभागले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा एक हजार ३३१ व्यापारिक फर्म÷कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेको हो।
काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजारभन्दा बढी फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा एक हजार ३३१ व्यापारिक फर्म/कम्पनी तथा उद्योगलाई कारबाहीस्वरूप आर्थिक जरिवाना गरेको हो । यसबाट रु एक करोड ८१ लाख ९६ हजार राजस्व संकलन भएको छ । […]
काठमाडौं।वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा अन्तर्गतका ५ वटा कार्यालयहरु (विराटनगर,वीरगन्ज,भैरहवा,नेपालगन्ज र धनगढी)ले एक वर्षको अवधिमा १ हजार ३४७ व्यापारिक फर्मलाई कारबाही गरेका छन्। विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा गरिएका ४ हजार ७७९ व्यापारिक फर्ममध्ये मापदण्ड अनुसार नचलेका फर्महरुलाई कारबाही गरिएको हो।विभाग र अन्तर्गतका कार्यालहरुले ती फर्मलाई ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको छ।
पर्सा : उपभोक्तालाई ठगी गरेको आरोपमा पर्साका नौवटा व्यापारिक फर्म कारबाहीमा परेका छन् । उक्त फर्महरुलाई पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ।
कोरोना संकटको महामारीका बेला उपभोक्तालाई अखाद्य पदार्थ बिक्री गर्नेदेखि मूल्य बढाएर बेच्ने गरेकाले कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत ...